काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एक्लै लडे कांग्रेसले एक सिट पनि जित्न नसक्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै एमालेले दुईतिहाई बहुमत नल्याए आफूले राजनीतिबाटै संन्यास लिने बताएका हुन्। उनले भने, ‘कांग्रेस एक्लै चुनाव लड्न लड्न नसक्ने भइसक्यो। एक्लै लड्दा एक सिट जित्न सक्दैन। एमाले एक्लै दुई तिहाइभन्दा बढी सिटमा ल्याउँछ। हामीले दुईतिहाइभन्दा बढी सिट