फोर्ब्सको ‘३० अन्डर ३० एसिया’को सूचीमा नेपालकी पौडी खेलाडी गौरिका

काठमाडौं। नेपालकी पौडी खेलाडी गौरिका सिंह फोर्ब्सको प्रभावशाली युवाहरूको सूची ‘३० अन्डर ३० एसिया’मा परेकी हुन्। फोर्ब्सको सूचीमा छनोट भएपछि गौरिकाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छिन्, “म निकै खुसी छु, म साँच्चिकै प्रतिभावान् मानिसहरूसँगै सम्मानित भएको छु। म खेलकुदमा राष्ट्र र महिलाको प्रतिनिधित्व गर्न सक्षम भएको छु।”

सम्बन्धित सामग्री

एसियाडका लागि ४ जना पौडी खेलाडी छानिए

२३ जेठ, काठमाडौं । पुरुषतर्फ एलेक्स शाह र नासिर हुसेन तथा महिलातर्फ गौरिका सिंह र डुवाना लामा चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद प्रतियोगिता एसियाडमा छनोट भएका छन् । आइतबार र सोमबार दुई दिनसम्म सातदोबाटोस्थित अन्तराष्ट्रिय पौडी परिसरमा भएको ११औं एनएसए कप पौडी प्रतियोगिताबाट उनीहरु एसियाडका लागि छनोट भएका नेपाल पौडीका संघका अध्यक्ष अशोक बज्राचार्यले […]

गौरिकाका लागि प्रतियोगिता खल्लो

कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि नवौं राष्ट्रिय खेलकुद यादगार बन्न सकेन।

गौरिकाका लागि अस्वस्थता बाधक

कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि अस्वस्थताका कारण नवौैं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार पहिलो दिन सुखद रहेन।...

टोकियो ओलम्पिकमा अमेरिकन पौडी खेलाडी ड्रेसलको विश्व कीर्तिमान

एजेन्सी, १६ साउन । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् । आज (शनिवार) भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जितेका हुन् । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५० सेकेण्डको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । हंगेरीका क्रिस्टोफ […]

टोकियो ओलम्पिकः सात खेलाडीले जिते दोहोरो स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकको पाँचौं दिन सकिँदा सात खेलाडीले दोहोरो स्वर्ण पदक जितेका छन्। अष्ट्रेलियाकी पौडी खेलाडी आरियान टिमेस, चीनकी सुटिङ खेलाडी याङ क्विन, बेलायतका पौडी खेलाडी डिन टम, जर्मनीको इक्विस्ट्रेन खेलाडी भोन ब्रेडो–वेर्नडल जेसिका, जापानको पौडी खेलाडी ओहाशी युई तथा कोरियाको महिला र पुरुष आर्चरी टिमले दोहोरो स्वर्ण पदक जितेका छन्।

टोकियो ओलम्पिक : नेपालका पौडी खेलाडी एलेक्जान्डरको आज प्रतिस्पर्धा

टोकियो ओलम्पिकअन्तर्गत नेपालका पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले आज प्रतिस्पर्धा गर्दैछन्। उनले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। जसमा उनले पहिलो हिटमै प्रतिस्पर्धा गर्ने भएका छन्।

टोकियो ओलम्पिकमा गौरीकाले बोक्ने भइन नेपालको झण्डा

जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्नुहुने भएको छ । नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत मंगलबार टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउनुहुने छ । सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लाग्नुभएको हो …

ओलम्पिक खेल्ने पौडी खेलाडी विशेष प्रशिक्षणका लागि जापानमा

काठमाडौं। टोकियो ओम्पिकमा सहभागी हुने पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह र प्रशिक्षक शंकर कार्की आज जापान प्रस्थान गर्दैछन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले उनीहरूलाई आइतबार बिदाई गरेको थियो। पौडीकी खेलाडी गौरिका सिंह इङ्ल्यान्डबाट सोझै जापान आउने एनओसीले जनाएको छ। गौरिका र एलेक्जेन्डर तोकुशिमामा दुई साता प्रशिक्षण गरेर ओलम्पिक भिलेज जाने एनओसीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले बताए।

ओलम्पिक खेल्ने पौडी खेलाडी विशेष प्रशिक्षणका लागि जापानमा

काठमाडौं। टोकियो ओम्पिकमा सहभागी हुने पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड शाह र प्रशिक्षक शंकर कार्की आज जापान प्रस्थान गर्दैछन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले उनीहरूलाई आइतबार बिदाई गरेको थियो। पौडीकी खेलाडी गौरिका सिंह इङ्ल्यान्डबाट सोझै जापान आउने एनओसीले जनाएको छ। गौरिका र एलेक्जेन्डर तोकुशिमामा दुई साता प्रशिक्षण गरेर ओलम्पिक भिलेज जाने एनओसीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले बताए।

टोकियो ओलम्पिक : पौडी खेलाडी एलेक्स भोलि जापान जाने

२० असार, काठमाडौं । आगामी जुलाई–अगष्टमा जापानमा हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) सोमबार जापान प्रस्थान गर्ने भएका छन् । टोकियो ओलम्पिकमा नेपालबाट दुई पौडी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै अर्की खेलाडी गौरिका सिंह भने बेलायतबाट सिधै जापान जानेछिन् । ओलम्पिक कमिटीले गौरिका सिंह भने बेलायतबाटै जापान आउने जनाएको छ […]