टोकियो ओलम्पिक : पौडी खेलाडी एलेक्स भोलि जापान जाने

२० असार, काठमाडौं । आगामी जुलाई–अगष्टमा जापानमा हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) सोमबार जापान प्रस्थान गर्ने भएका छन् । टोकियो ओलम्पिकमा नेपालबाट दुई पौडी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै अर्की खेलाडी गौरिका सिंह भने बेलायतबाट सिधै जापान जानेछिन् । ओलम्पिक कमिटीले गौरिका सिंह भने बेलायतबाटै जापान आउने जनाएको छ […]

सम्बन्धित सामग्री

गैरआवासीय नेपाली दिवसमा सम्मान

टोकियो ओलम्पिकमा सहभागी भएका खेलाडी तथा प्रशिक्षकलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्पोट्र्स एकेडेमीले सम्मान गरेको छ ।एनआरएनए स्पोट्र्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपालबाट ओलम्पिकमा सहभागिता जनाएका एथलेटिक्स, पौडी, जुडो र सुटिङका पाँच खेलाडीसहित पारालिम्पिकमा […]

टोकियो ओलम्पिक : एथलेटिक्समा थप विश्व कीर्तिमानको अपेक्षा

काठमाडौँ– टोकियो ओलम्पिकमा बुधबार आर्टिस्टिक पौडी तथा म्याराथन पौडीका खेल हुनेछन् । आर्टिस्टिक पौडीमा चीन स्वर्ण पदकको दाबेदार मानिएको छ । यसमा रुस ओलम्पिक कमिटीले प्रतिस्पर्धा गर्नेछ । बिहानको सत्रमा एथलेटिक्सको एउटा मात्र फाइनल हुनेछ । महिला ४ सय मिटर हर्डल्समा अमेरिकी ट्रायलमा विश्व कीर्तिमान कायम गरेकी सिड्नी म्याकगलन र पूर्वविश्व कीर्तिमानधारी डालिया मुहमुदका बीच […]

टोकियो ओलम्पिक: गौरिकाको राष्ट्रिय कीर्तिमान

जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।...

टोकियो ओलम्पिक : हिटमा पहिलो हुँदै कीर्तिमान बनाएका एलेक्स पहिलो चरणबाटै बाहिरिए

१२ साउन, काठमाडौं । नेपाली पौडी खेलाडी एलेक्सजान्डर (एलेक्स) शाहले टोकियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाए । पुरुष १०० मिटर फ्रिस्टाइलमा आफ्नो हिटमा पहिलो भएका उनले आफ्नै कीर्तिमान सुधार गरे । तर अर्को चरणमा पुग्न भने सकेनन् । टोकियो एक्वाटिक सेन्टरमा पहिलो हिटमै प्रतिस्पर्धा गरेका एलेक्स ५३.४१ सेकेण्ड समयसहित आफ्नो हिटमा पहिलो भए । यस हिटमा […]

टोकियो ओलम्पिक : अमेरिकाले खोल्यो स्वर्णको खाता

१० साउन, काठमाडौं । ३२औं गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिक २०२० मा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ । जापानमा भइरहेको ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् । कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समयसहित स्वर्ण जिते । […]

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

काठमाण्डाै – पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् ।    नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र शाहले आउँदाे साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।  यस्तै टोकियो ओलम्पिकमा सहभागी हु...

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरीका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ ।सिंह र शाहले आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।  यस्तै टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती च

टोकियो ओलम्पिक : शाह र कार्की जापान प्रस्थान

काठमाडौँ । पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ । सिंह र […]

टोकियोे ओलम्पिक: छोटो समयको बन्द प्रशिक्षणमा नेपाली खेलाडी

कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना हुन लागेको टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ। टोकियो ओलम्पिक खेल्ने पाँच खेलाडीमध्ये तीन खेलाडीलाई बुधबारदेखि १५ दिनको बन्द प्रशिक्षण राखिएको छ। यसपटक सुटिङ, पौडी, एथ्लेटिक्स र जुडोका नेपाली खेल...

सोनियाले प्राप्त गरिन् ओलम्पिक वाइल्ड कार्ड

नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् । यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्समा अनिवार्य सहभागी हुने भए तापनि सुटिङ्ग, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो ।सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो सङ्घका अध्यक्ष दीपक हर्ष बज्रा