टोकियो ओलम्पिकमा गौरीकाले बोक्ने भइन नेपालको झण्डा

जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्नुहुने भएको छ । नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत मंगलबार टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउनुहुने छ । सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लाग्नुभएको हो …

सम्बन्धित सामग्री

पारालोम्पिकमा अफगानिस्तानको झण्डा देखियो, खेलाडी अनुपस्थित

टोकियो– जापानमा बुधबार सुरु भएको पारालोम्पिकमा अफगानिस्तानको राष्ट्रिय झण्डा फहराइएको छ । तर खेलाडी भने सहभागी छैनन् । बीबीसीका अनुसार अफगानिस्तानबाट दुईजना खेलाडी पारालोम्किका लागि छनौट भएका थिए । तर, अफगानिस्तानमा तालिबानको कब्जापछि उनीहरु सो प्रतियोगितामा सहभागी हुन नपाएका हुन् । जाकिया खुदादादी और होशनी रसौलीलाई पारातेक्वान्दोमा प्रतिनिधित्व गर्न पठाइँदै थियो । तर तालिबानको कब्जापछि […]

टोकियो पारा ओलम्पिकको औपचारिक उद्घाटन

९ भभदौ, काठमाडौं । टोकियो पारा ओलम्पिक २०२० को जापानमा उद्घाटन भएको छ। कोरोना महामारीका कारण विना दर्शक उद्घाटन गरिएको हो । टोकियोस्थित ओलम्पिक स्टेडियममा भएको उद्घाटन समारोहमा अफगानिस्तान सहभागी नभए पनि अफगानिस्तानको राष्ट्रिय झण्डा मार्चपासमा समावेश गरिएको छ । सेप्टेम्बर ५ सम्म चल्ने पारा ओलम्पिकमा १६३ देश सहभागी छन् । विश्वभरबाट करिब साढे चार […]

पारालिम्पिकको मार्च पासमा पलेशाले झण्डा बोक्ने

काठमाडौं (हाम्रो खेलकुद) – पारालिम्पिक टोकियो २०२० को औपचारिक उद्घाटन आज हुँदैछ । पारालिम्पिककी एक मात्र नेपाली प्रतिस्पर्धी तेक्वान्दोकी पलेशा गोबद्र्धनले उद्घाटनको मार्च पासमा नेपालको झण्डा बोक्ने छिन् । पलेशासँगै मार्च पासमा सेफ दि मिसन सरोज श्रेष्ठ, प्रशिक्षक कविराज नेगी लामा र डाक्टर दीपक श्रेष्ठ रहने प्रशिक्षक लामाले जानकारी दिए । टिम अफिसरका रुपमा विश्वास […]

बिना देश र झण्डा टोकियो ओलम्पिकमा रुसी खेलाडीको शानदार प्रदर्शन

बीबीसी। बिना देश र झण्डा सम्पन्न ‘टोकियो ओलम्पिक–२०२०’मा शानदार खेल प्रदर्शन गरी रुसी खेलाडी स्वदेश फर्किएका छन्। सन्२००४पछि रुसी खेलाडीले यसपटकको ओलम्पिकमा सबैभन्दा बढी पदक लिएर घर फर्केका हुन्। यसवर्ष रुसी खेलाडीले २०स्वर्णसहित कुल ७१पदक हात पारे। सबै रुसी खेलाडी यस ओलम्पिकमा रुसी ओलम्पिक कमिटि (आरओसी)को नाममा खेलेका थिए। डोपिङ प्रकरणका कारण यस वर्ष रुस माथि ओलम्पिकमा प्रतिबन्ध लगाइएको थियो।

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

काठमाण्डाै - टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिदाइ गर्नुभएको छ । शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण तथा शुभकामनासहित बिदाइ गर्नुभयो । राष्ट्रपति भण्डारीले ओलम्पिकका लागि सेभ दी मिसन रहेका सदस्यसचिव रमेश सिलवाललाई झण्डा हस्तान्तरण गर्नुभएको हो । उहाँले खेलका आवश्यक नियमहरु पालना गरेर अनुशासनमा रहेर खेल्न पनि खेलाडीलाई आग्रह गर्नुभयो। भोलि सुटिङ र जुडोको टोली जापान जानेछ ।

टोकियो ओलम्पिकमा गौरिकासँगै एलेक्सले पनि नेपालको झण्डा बोक्ने

३० असार, काठमाडौं । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट दुई खेलाडीले नेपालको झण्डा बोक्ने भएका छन् । ओलम्पिकको उद्घाटन समारोहमा हुने मार्चपासमा नेपालबाट दुई पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोक्नेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पहिलो पटक ‘जेन्डर ब्यालेन्स’ कायम गर्न हरेक देशबाट एक महिला र एक […]

टोकियो ओलम्पिकमा नेपालको झण्डा जलपरी गौरिकाले बोक्ने

काठमाडौं, असार २९ । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा जलपरी पौडी खेलाडी गौरिका सिंहले बोक्ने भएकी छिन् । नेपाल ओलम्पिक कमिटिले पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो । गौरिकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् । उनी २०१६ को रियो ओलम्पिकमा ओलम्पिककै सर्वाधिक कम उमेरको […]

टोकियो ओलम्पिकमा नेपालको झण्डा गौरिकाले बोक्ने

२९ असार, काठमाडौं । जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन […]

टोकियो ओलम्पिकको उद्घाटनमा भारतको झण्डा मेरी कोमले बोक्ने

एजेन्सी। टोकियो ओलम्पिकको उद्घाटन समारोहमा भारतको झण्डा चर्चिक बक्सिङ खेलाडी मेरी कोम र हकी टिमका कप्तान मनप्रित सिंहले बोक्ने भएका छन्। इन्डियन ओलम्पिक एसोसियसनले सोमबार ६ पटकको वल्र्ड च्याम्पियन कोम र सिंहले २३ जुलाईबाट सुरू हुने ओलम्पिकमा देशको झण्डा बोक्ने घोषणा गरेको हो। त्यस्तै समापन समारोहमा वल्र्ड च्याम्पियनसिपमा रजत पदक विजेता कुस्तीका बनरङ पुन्जाले भारतको झण्डा बोक्नेछन्।