मृगौला तस्करी गर्ने गिरोह पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले मृगौला तस्करी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले गएको असार २५ गतेदेखि स्वास्थ्य क्षेत्रमा भएको अपराध नियन्त्रण गर्नका लागि परिचालन गरेको मेडिकल रेस्पोन्स टिमले मिर्गौला तस्करी गर्ने पाँच जना गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।  पक्राउ पर्नेमा नुवाकोटको पन्च...

सम्बन्धित सामग्री

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

एजेन्सी । पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोहका ८ जना पक्राउ परेका छन् । पक्राउ परेका गिरोहका नाईके फवाद मुख्तारले ३ सय भन्दा बढी व्यक्तिको मृगौला निकालेर धनी मानिसहरुमा प्रत्यारोपण गरेको आरोप लागेको छ । मुख्तार यसअघि पनि ५ पटक मानव अंग तस्करीमा पक्राउ परिसकेका व्यक्ति हुन् भने उनी प्रत्येक पटक जमानतमा छुट्ने गरेको पाइएको […]

श्रमिकमार्फत साढे दुई अर्ब रुपैयाँबराबरको सुन तस्करी गराउने गिरोह पक्राउ

वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमार्फत साढे दुई अर्ब रुपैयाँबराबरको सुन तस्करी गर्ने गिरोह १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुन तस्करीमा भारतीय र सुडानी नागरिकको गिरोह सक्रिय

भारतीय गिरोहले सुडानी नागरिकलाई प्रयोग गरी नेपालबाट सुन तस्करी गर्न थालेका छन् । गत साता १९ किलो सुनसहित पक्राउ परेका सुडानी नागरिकमाथि अनुसन्धान गर्ने क्रममा दुबईबाट नेपाल हुँदै उनीहरूले भारतमा सुन...

लागूऔषध र विमानभेदी क्षेप्यास्त्र तस्करी गर्न खोज्ने याकुजाका नाइके पक्राउ

काठमाडौं– कुख्यात जापानी आपराधिक गिरोह याकुजाका नाइकेलाई पक्राउ गरेको छ । हेरोइन र मेथाम्फेटामाइन लागूऔषधको तस्करी एवम् श्रीलंका र म्यानमारमा सक्रिय विद्रोहीलाई अमेरिकामा निर्मित विमानभेदी क्षेप्यास्त्र आपूर्ति गर्न लागेको आरोपमा ताकेशी एबिसावालाई अमेरिकाको न्यूयोर्क शहरबाट पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । उनसँगै तीन थाई नागरिकलाई पनि पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्ने थाई नागरिकमा […]

औषधिको दुरुपयोग गर्दै लागुऔषध बनाएर बिक्री गर्ने गिरोह सक्रिय

विराटनगर : प्रदेश १ को पूर्वी शहरमा बिना इजाजतका औषधिको दुरुपयोग गर्दै लागुऔषध बनाएर बिक्री गर्ने गिरोह सक्रिय बनेको पाइएको छ।भारतदेखि तस्करी गरी प्रतिबन्धित औषधि सुनसरीको धरानमा ल्याउने र उक्त औषधिलाई मिश्रण गरी लागुऔषध बनाएर युवापुस्तालाई बिक्री वितरण गर्ने गिरोह सक्रिय बनेको हो।  धरानमा बसेर प्रतिबन्धित औषधिलाई लागुऔषध बनाएर बिक्री वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका–५ बगरकोटका २४ वर्षीय अनम राई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको छ।राईलाई पक्राउ गरी औषधि व्यवस्था विभाग व

चरेश ओसारपोसार गर्ने एक गिरोह पक्राउ

काठमाडौ । नेपालबाट युरोप, अमेरिका र एसियाका बिभिन्न देशमा अबैध रुपमा चरेशको कारोवार गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा बनेको सामान पठाउने भन्दै हस्तकलाको सामान भित्र चरेश राखेर तस्करी गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटका उर्पा तामाङ उर्फ सेसे भन्ने ब्यक्तिलाई उक्त कारोवार गरेको अभियोगमा पक्राउ गरेपछि […]

दोहा जाँदै गरेका २ जना चरेशसहित पक्राउ परेपछि खुल्यो गिरोहको पोल

विभिन्न देशमा चरेश तस्करी गर्ने एउटा गिरोहलाई लागुऔषध नियन्त्रण व्युरोले मंगलवार सार्वजनिक गरेको छ ।  फागुन २१ गते कतारको दोहा जाँदै गरेका दुई जनालाई चरेशसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि गिरोह नै संलग्न रहेको खुलेको हो ।  दोहा जाँदै गरेको म्याग्दी मंगला गाउँपालिका–३ का ३६ वर्षीय श्यामप्रसाद रोका र सोही ठाउँका ३५ वर्षीय वीरबहादुर रोगालाई भदौ २१ गते बिहान ४ किलो ३५ ग्राम चरेशसहित पक्राउ गरेको थियो ।  सो घटनामा संलग्न रहेको भन्दै मंगला–३ का ४४ वर्षीय दिलबहादुर र...

नेपालमा संगठित सुन तस्करी गिरोह सक्रिय, चीनबाट ल्याएर भारतमा बिक्री

उत्तरी नाकाबाट सुन भित्र्याउँदै भारतमा लिएर बिक्री गर्ने गिरोह सक्रिय हुँदै गएको पाइएको छ । खासगरी चीनसँग सीमा जोडिएका नाकामा नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै गिरोहले धमाधम सुन तस्करी गरिरहेको हो । पछिल्लो समयमा प्रहरीले चीनबाट २२ केजी सुन तस्करी गरेर भारतमा बिक्री गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेपछि संगठित गिरोह सक्रिय भइरहेको तथ्य खुलेको छ ।