चरेश ओसारपोसार गर्ने एक गिरोह पक्राउ

काठमाडौ । नेपालबाट युरोप, अमेरिका र एसियाका बिभिन्न देशमा अबैध रुपमा चरेशको कारोवार गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालमा बनेको सामान पठाउने भन्दै हस्तकलाको सामान भित्र चरेश राखेर तस्करी गर्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटका उर्पा तामाङ उर्फ सेसे भन्ने ब्यक्तिलाई उक्त कारोवार गरेको अभियोगमा पक्राउ गरेपछि […]

सम्बन्धित सामग्री

व्यवसायीलाई धक्याएर चन्दा असुल्ने गिरोह पक्राउ

व्यवसायी र सर्वसाधारणलाई धक्याएर चन्दा असुल्न खोज्ने एक गिरोह महेन्द्रनगरबाट प्रहरी फन्दामा परेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाका अनुसार नेकपा मालेको नेता हुँ भन्दै विभिन्न व्यवसायी...

दाङमा नक्कली मायाजालमा पारेर करोडको डिल गर्ने गिरोह पक्राउ

दाङ । दाङको तुलसीपुरमा एक पुरुषलाई नक्कली मायाजालमा पारेर ठूलो रकम असुल गर्ने एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज, तुलसीपुर–१८ ग्वारखोला निबासी ३८ वर्षकी कृष्णा कुमारी बस्नेत, र घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी २६ वर्षका जनक भन्न रुद्र […] The post दाङमा नक्कली मायाजालमा पारेर करोडको डिल गर्ने गिरोह पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धनुषाबाट मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

धनुषाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ।

भारत लगेर सडक बालबालिकाको मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ

काठमाडौँ । सडक बालबालिकालाई विभिन्न प्रलोभन देखाइ भारतमा मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलको टोलीले शरीरमा दुई वटा मिर्गौलामध्ये एउटा बेच्दा केही नहुने र ५ लाखसम्म कमाइ हुने लोभ देखाएर बालबालिकालाई भारत लैजान ठिक्क पारेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार गत १५ […]

उपत्यकामा चरणबद्ध चोरीमा सक्रिय गिरोह पक्राउ

काठमाडौं : उपत्यकाका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा चोरी गर्ने सक्रिय गिरोह पक्राउ परेको छ। गत असार ६ गते नैकापको एक घरबाट गरगहना चोरेको आरोपमा पाँच जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।काठमाडौं अपराध अनुसन्धान कार्यालयले दोलखा घर भई काठमाडौं बस्ने नारायण श्रेष्ठ, लीला नारायण श्रेष्ठ, वीर बहादुर श्रेष्ठ र चोरीको सुन हो भन्ने थाहा हुँदा पनि खरिद गर्ने खोटाङ घर भइ टोखा बस्ने सौराज गजमेरलाई पक्राउ गरेको हो।उनीहरूले असार ६ गते, २ गते, र चैत १२ गते चोरी गरेका थिए। उनीहरूको साथबाट मोबाइल

‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ– काठमाडौंमा विभिन्न व्यक्तिहरूलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक गिरोह पक्राउ परेको छ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले उपत्यकाका विभिन्न स्थानमा आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरूको प्रयोग गरी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको पंहरीले जनाएको छ। पक्राउ पर्नेमा दुई महिला र चार जना पुरुष रहेका छन्। प्रहरीले सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता […]

रोकिएन मोटरसाइकल चोरी : एउटा गिरोह पक्राउ पर्छ, अर्को जन्मिन्छ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरननेह जन्मन्छ । झापाका ठूला सहरमा मोटरसाइकल...

मोटरसाइकल चोरी : एउटा गिरोह पक्राउ पर्छ, अर्को जन्मिन्छ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाइ नसक्दै अर्को गिरोह सक्रिय भइसक्छ...

जब सेन्टरको नाममा ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरू स्थापना गरी विभिन्न काममा जागिर लगाइदिने बहानामा ठगीमा गर्ने गिरोह प्रहरीले पक्राउ गरेको छ ।  अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाण्डौको कोटेश्वर, नयाँबानेश्वर, चावहिल, बालाजु लगायतका स्थानबाट ठगीमा सक्रिय व्यक्तिहरू पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र बालाजुमा पठाएको अपराध महाशाखाले जानकारी दियो । पक्राउ पर्नेमा […]

चीन र दक्षिण अफ्रिकामा नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ

काठमाण्डाै – चीन र दक्षिण अफ्रिकामा कोरोना भाइरस विरुद्धको नक्कली खोपको कारोबार गर्ने गिरोह पक्राउ परेका छन् । प्रहरीका अनुसार चीनमा  नक्कली खोप बनाउने ८० जना पक्राउ परेका छन् । नक्कली खोप बनाउने ठाउँमा छापा मार्दा उनीहरु पक्राउ परेका प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँबाट कम्तीमा तीन हजार डोज नक्कली खोप पनि बरामद गरिएकोे छ । यस्तै दक्षिण अफ्रिकाको गाउतेङ्गमा रहेको गोदामबाट पनि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् भने एक जना जिम्बाबेका नागर...