लागूऔषध र विमानभेदी क्षेप्यास्त्र तस्करी गर्न खोज्ने याकुजाका नाइके पक्राउ

काठमाडौं– कुख्यात जापानी आपराधिक गिरोह याकुजाका नाइकेलाई पक्राउ गरेको छ । हेरोइन र मेथाम्फेटामाइन लागूऔषधको तस्करी एवम् श्रीलंका र म्यानमारमा सक्रिय विद्रोहीलाई अमेरिकामा निर्मित विमानभेदी क्षेप्यास्त्र आपूर्ति गर्न लागेको आरोपमा ताकेशी एबिसावालाई अमेरिकाको न्यूयोर्क शहरबाट पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । उनसँगै तीन थाई नागरिकलाई पनि पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्ने थाई नागरिकमा […]

सम्बन्धित सामग्री

भारतमा बसेर नेपालमा अपराध गर्दै आएका बग्गा समातिए

विराटनगर : भारतमा बसेर नेपालको विभिन्न सहरमा अवैध हतियार र लागूऔषध भित्र्याउने गिरोहका मुख्य नाइके पक्राउ परेका छन्। प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका हतियार कारोबारी भारतीय नागरिक ३९ वर्षीय ‘बग्गा’ भनेर चिनिने प्रदीप यादवलाई प्रहरीले समात्न सफल भएको हो।  भारतमा बसेर नेपालका प्रदेश १ र २ का विभ...