काठमाडौंस्थित दरवारमार्गमा सेतो मछिन्द्रनाथको रथ बनाउँदै गरेका नेवार समुदायका कालीगढहरु । वर्षा र सहकालका देवताको रुपमा मानिने सेतो मछिन्द्रनाथको रथ मंगलवारदेखि रथ तानेर असन, हनुमानढोका हुँदै लगनटोल लगेर वैशाख १४ गते जात्रा समापन गरिने छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान