कैलाली । भारतसँगको सीमामा सरकारले सशस्त्र प्रहरीको संख्या बढाएपनि कैलालीमा चोरी तस्करी नियन्त्रणमा आउन सकेको छैन् । कैलालीमा तीन वटा मात्रै बोर्डर आउट पोस्ट (बिओपी) रहेकोमा पछिल्ला तीन वर्षमा बिओपीको संख्या १८ पुर्याइएको छ । बीओपी थप्दा पनि तस्करी नघट्नुमा मिलोमतोको आशंका गरिएको छ । तीन वर्षअघि कैलाली जिल्लामा सशस्त्र प्रहरीका तीन वटा मात्रै बोर्डर […]