रौतहटका भारतीय सीमानाकामा बढ्यो चोरी तस्करी

रौतहट : रौतहटको भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरूले व्यापक रुपमा तस्करी गरिरहेका हुन्।रौतहटको सीमाक्षेत्रमा साना पोके तस्करदेखि ठूला संगठित तस्करहरूको सक्रिय छन्। प्रहरी प्रशासनकै मिलेमतोमा रौतहटका मुख्य नाकाहरूबाट अवैध रुपमा समान ओसारपसार भइरहेको पाइएको छ।भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार, लक्ष्मीपुर बेलबिछवा र महादेवपट्टीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटले तस्करहरूबाट मासिक रकम लिएर अवैध का

सम्बन्धित सामग्री

छोटी भन्सार सञ्चालन नहुँदा नाकाबाट बढ्यो चोरी–तस्करी

विगत लामो समयदेखि छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा रौतहटको विभिन्न नाकाबाट चोरी–तस्करी बढेको छ ।

रौतहटमा काठ तस्करी बढ्यो, नियन्त्रण गर्न वनकै कर्मचारी बाधक

रौतहट : जिल्लाका वनमा व्यापक रूपमा तस्करी भइरहँदा पनि नियन्त्रणका लागि प्रयास हुन सकेको छैन। जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समिति, जंगलसहिया साझेदारी वन उपभोक्ता समिति र रंगपुर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनमा चोरी तस्करी भइरहेको हो।केही समयअघिसम्म टायर गाडा र ट्र्याक्टर प्रयोग गरेर काठको चोरी गर्ने समूह अहिले साइकलको प्रयोग गरी तस्करी गर्न सक्रिय रहेको छ। जिल्लाको वृन्दावन नगरपालिकामा पर्ने रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समितिको मातहतमा पर्ने वनबा

निर्वाचनको मुखमा बढ्यो चोरी-तस्करी

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सरकार केन्द्रिय भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरूबाट चोरी-तस्करी बढेको छ । भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांश छोटी भन्सार नाकाहरू र अन्य खुला क्षेत्रबाट चोरी- तस्करी बढेको हो । कारोबारका स्थानीय संवाददाताहरूका अनुसार आम निर्वाचनको तरल राजनीतिक अवस्थालाई दुरुपयोग […]

निर्वाचनको मुखमा नाकाबाट बढ्यो चोरी–तस्करी

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सरकार केन्द्रित भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरूबाट चोरी–तस्करी बढेको छ । भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांश छोटी भन्सार नाकाहरू र अन्य खुला क्षेत्रबाट चोरी–तस्करी बढेको हो ।कारोबारका स्थानीय संवाददाताहरूका अनुसार आम निर्वाचनको तरल राजनीतिक अवस्थालाई दुरुपयोग गर्दै चोरी–तस्करीमा संलग्न विभिन्न गिरोह अहिले […]

निर्वाचन मुखमा विभिन्न नाकाबाट बढ्यो चोरी तस्करी

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सरकार केन्द्रित भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरुबाट चोरी तस्करी बढेको छ ।भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांस छोटी भन्सार नाकाहरु र अन्य खुला क्षेत्रबाट चोरी तस्करी बढेको हो । कारोबारका स्थानीय संवाददाताहरुका अनुसार आम निर्वाचनको तरल राजनैतिक अवस्थालाई दुरुपयोग गर्दै चोरी तस्करीमा […]

रुपन्देहीमा बढ्यो तस्करी : व्यवसाय नै धरापमा परेको गुनासो

काँग्रेसका प्रभावशाली नेता एवं अहिलेका गृहमन्त्री वालकृष्ण खाणको निर्वाचन क्षेत्र रुपन्देहीको सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, ओमसतिया, सियारी लगायतका स्थानहरूमा चोरी तस्करी बढ्दो छ । नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने रुपन्देहीको दक्षिणी इलाकामा चोरी तस्करी झन् बढेको भन्दै गत आइतबार भैरहवाका उद्योगी व्यवसायीले पत्रकार सम्मेलन नै गरेका थिए ।व्यवसायीहरूले खुला सिमानाको कारण चोरी तस्करी झन् बढेकोले आफ्नो व्यवसाय धरापमा परेको भन्दै चोरी तस्करी रोक्न प्रहरी प्रशासनसँग आग्रह गरेका थिए । उनी

तस्करी बढ्यो, गस्ती छैन

सर्लाहीस्थित साझेदारी वनमा सालका रूखको चोरी तस्करी बढेको छ । घना जंगलमा तस्करहरूले छानीछानी सालका रूखहरू कटान गरिरहेका छन् । तर, वन कार्यालय र साझेदारीका पदाधिकारीले भने तस्करी रोक्न उदासीन देखिएका छन् । उनीहरूले गस्तीसमेत बढाउन सकेका छैनन् ।

बढ्यो काठ तस्करी

सर्लाहीको उत्तरी क्षेत्रका वन–जंगलमा पछिल्लो समय काठ चोरी तस्करी बढेको छ । जंगलमा अहिले दिनदहाडै तस्करहरूले रूख कटान गरी राति तस्करी गर्दै आएका छन् । तस्कर सक्रिय भए पनि सम्बन्धित निकायले भने नियन्त्रण गर्न सकेको छैन ।

लकडाउनले डडेल्धुरामा बढ्यो काठ तस्करी

डडेल्धुरा : डडेल्धुराको भित्रीमधेस क्षेत्रमा काठ चोरी तस्करी बढेको छ। लकडाउनमा मानिस घरभित्रै बसेको मौका छोपी तस्करले काठ चोरी गरेका हुन्। लकडाउनो मौका छोप्दै आलिताल गाउँपालिका र परशुराम नगरपालिका क्षेत्रमा रहेका वन क्षेत्रमा काठ तस्करी बढेको हो। विश्वमा फैलिएको कोराना महामारीबाट बच्न सरकारले लकडाउन गरेको समयमा ती क्षेत्र...

लाङटाङ राष्ट्रिय निकुञ्जमा चोरी तस्करी बढ्यो

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी तस्करी बढेको छ । सरकारले जारी गरेको लकडाउनको मौका छोपेर निकुञ्ज