निर्वाचन मुखमा विभिन्न नाकाबाट बढ्यो चोरी तस्करी

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा सरकार केन्द्रित भएको मौका छोपी मुलुकका विभिन्न नाकाहरुबाट चोरी तस्करी बढेको छ ।भारतीय सीमासँग जोडिएका पूर्वदेखि पश्चिमसम्मका तराईका अधिकांस छोटी भन्सार नाकाहरु र अन्य खुला क्षेत्रबाट चोरी तस्करी बढेको हो । कारोबारका स्थानीय संवाददाताहरुका अनुसार आम निर्वाचनको तरल राजनैतिक अवस्थालाई दुरुपयोग गर्दै चोरी तस्करीमा […]

सम्बन्धित सामग्री

नवलपरासीका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउदै

नवलपरासी । निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नवलपरासीका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हाे । निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा […]

देशभर निर्वाचन विथोल्न २३ समूह सक्रिय

निर्वाचन सुरक्षा,चोरी तस्करी नियन्त्रण लगायतका विषयमा छलफल गर्न प्रदेश स्तरिय सुरक्षा गोष्ठि विराटनगरमा सुरु भएको छ।...

रुपन्देहीमा बढ्यो तस्करी : व्यवसाय नै धरापमा परेको गुनासो

काँग्रेसका प्रभावशाली नेता एवं अहिलेका गृहमन्त्री वालकृष्ण खाणको निर्वाचन क्षेत्र रुपन्देहीको सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, ओमसतिया, सियारी लगायतका स्थानहरूमा चोरी तस्करी बढ्दो छ । नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने रुपन्देहीको दक्षिणी इलाकामा चोरी तस्करी झन् बढेको भन्दै गत आइतबार भैरहवाका उद्योगी व्यवसायीले पत्रकार सम्मेलन नै गरेका थिए ।व्यवसायीहरूले खुला सिमानाको कारण चोरी तस्करी झन् बढेकोले आफ्नो व्यवसाय धरापमा परेको भन्दै चोरी तस्करी रोक्न प्रहरी प्रशासनसँग आग्रह गरेका थिए । उनी