विदेश जानेको पीसीआर केही अस्पतालले मात्र गर्न पाउने निर्णयप्रति ल्याब सञ्चालकहरूको आपत्ति

सरकारले विदेश जाने व्यक्तिहरूको कोरोना परीक्षण गर्न केही अस्पतालहरूलाई मात्र स्वीकृति दिएपछि ल्याब सञ्चालकहरूले आपत्ति जनाएका छन् । सरकारले ‘क’ वर्गका अस्पतालहरूले मात्रै विदेश जानेहरूको पीसीआर परीक्षण गर्न पाउने बताएपछि ल्याब सञ्चालकहरूले यसको विरोध गरेका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख ८ गतेको निर्णयानुसार भन्दै वैशाख १० गते विदेश जाने प्रयोजनका लागि हुने कोभिड पीसीआर परीक्षणका लागि सबै सरकारी अस्पतालका साथै अन्य ५ वटा अस्पतालमा मात्र पीसीआर परीक्षण गराउन निर्देशन दिएको थियो ।  सरकार...

सम्बन्धित सामग्री

स्वास्थ्य जोखिममा पारेर गर्भपतन

कानुनतः सरकारले अनुमति दिएका औषधि पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधि बेच्न पाउने हो। तर धेरै निजी अस्पतालले जथाभावीरूपमा यस्ता औषधि बेच्ने गरेका छन्।

हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार : मन्त्री खापुङ

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बच्चालाई आमाको स्तनपान गराउन शिक्षित वर्गले नै बेवास्ता गरिरहेको बताएका छन्। विश्व स्तनपान सप्ताहका अवसरमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएको भन्दै उनीहरूको अधिकार हनन गर्न नहुने पनि बताए। उनले धेरै स्वास्थ्य संस्थाहरूले पनि […]

कुमारी बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालको सेवामा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकलाई धनगढीको कैलालीमा रहेको माया मेट्रो अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् । दुवै संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सो अस्पतालले प्रदान गर्ने स्वस्थ्य उपचारसम्बन्धी सेवामा बैंकका ग्राहकले छुट पाउने भएका हुन् । सम्झौता अनुसार सो अस्पतालबाट सेवा लिए बापत कुमारी बैंकका ग्राहकले कुनै पनि भुक्तानी […]

अब निजी अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न पाउने

१२ पुस, काठमाडौं । मेडिकल कलेज तथा निजी अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका छन् । यसअघि सरकारले सरकारी अस्पतालहरुमा मात्रै खोप केन्द्र तोकेर नागरिकलाई खोप दिँदै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेजहरु र ५० बेडभन्दा बढी क्षमताका निजी अस्पतालहरुलाई खोप केन्द्र […]

त्रिवि शिक्षण अस्पतालले माग्यो २५ जना स्टाफ नर्स

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ । शिक्षण अस्पतालले करार सेवामा पदपूर्तिका लागि २५ जना स्टाफ नर्स मागेको हो । त्रिवि वा मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिले आवेदन दिन पाउने अस्पतालको सूचनामा उल्लेख गरिएको छ । आवेदन फारम भर्नका लागि आज (बिहीबार) […]

पूर्वाधारले भरिँदै भेरी अस्पताल

दशकौं अघिका पुराना तथा जीर्ण भवनबाट सेवा दिँदै आएको भेरी अस्पतालले चाडै सुविधायुक्त भवन पाउने भएको छ।...

राप्ती प्रादेशिक अस्पतालमा लक्षित समुदायले एकलाख बराबारको निःशुल्क उपचार पाउने

दाङ। राप्ती प्रादेशिक अस्पतालमा स्थापना भएको सामाजिक सेवा एकाईमार्फत सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म एकलाख बराबरको औषधि उपचार निःशुल्क गर्न पाउने भएका छन्। पहिलोपटक लक्षित समूहले आकस्मिक अवस्थामा पाँचहजार,ओपिडीमा दुईहजार पाँचसय र भर्ना भएमा१० हजारसम्मको औषधि उपचार निःशुल्क पाउने अस्पतालले जनाएको छ। एकाईका प्रमुख हिमा पौडेलकाअनुसार गरीब, असहाय, अपाङ्ग, हिंसापीडित, प्राकृतिक प्रकोप पीडित,सीमान्तकृत तथा लोपोन्मुख जातिले यो सेवा पाउनेछन।

उपत्यकाका यी अस्पतालले अक्सिजन पाउने, कसले कति ? (सूचीसहित)

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले(सिसीएमसी) ले कोरोनाभाइरस संक्रमितको उपचार गर्ने अस्पतालहरूका लागि अक्सिजनको कोटा तोकेको छ । सरकारले कोभिड र ननकोभिड बिरामीको उपचार गर्ने ७७ वटा अस्पतालका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको हो ।सिसिएमसीले सम्पूर्ण अक्सिजन उद्योगहरुलाई तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर पहिले आपूर्ति गरिरहेका अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ । यस्तै अक्सिजन विवरणमा आवश्यकताका आधारमा भविष्यमा थपघट हुनसक्ने भएकाले उद्योगहरुलाई समन्वय ग

कोरोना महामारी स्वास्थ्यका लागि अवसर

धौलागिरि अञ्चल अस्पतालले भेन्टिलेटरर आइसियु सेवा दिलाउने उपकरण हात पार्न कोरोना भाइरसको संक्रमण नै कुर्नुपर्‍यो। कोरोना भाइरस नै अस्पतालका लागि उपकरण हात पार्ने अवसर बन्यो। कोरोना संक्रमण नफैलिँदो हो त अस्पतालले अझै केही समय यी उपकरणर सुविधा पाउने थिएन।...

क्यान्सरपीडितले पाउने भए रु एक लाखसम्मको उपचार सेवा निःशुल्क

कनकाई / झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेकोे जनाएको छ । अस्पतालले गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यही माघ १ गतेदेखि यो सेवा सञ्चालन... The post क्यान्सरपीडितले पाउने भए रु एक लाखसम्मको उपचार सेवा निःशुल्क appeared first on Purbeli News.