क्यान्सरपीडितले पाउने भए रु एक लाखसम्मको उपचार सेवा निःशुल्क

कनकाई / झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेकोे जनाएको छ । अस्पतालले गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यही माघ १ गतेदेखि यो सेवा सञ्चालन... The post क्यान्सरपीडितले पाउने भए रु एक लाखसम्मको उपचार सेवा निःशुल्क appeared first on Purbeli News.

सम्बन्धित सामग्री

लिमीको स्वास्थ्य चौकीमा हिउँदमा पनि उपचार सेवा

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको स्वास्थ्य चौकीले हिउँदमा पनि उपचार सेवा प्रदान गरिएको छ। स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लिमी उपचार सेवा दिइरहेका बेला न्यालु लेकमा हिमपातपछि लिमी आउजाउ बन्द हुँदा स्वास्थ्यकर्मी लिमीमै रोकिएपछि बिरामीको उपचार सेवा सुचारु भएको हो। लिमीको हल्जी गाउँका साँङ्गे तामाङले पहिलो पटक हिउँदमा स्वास्थ्य चौकीबाट बिरामीले उपचार पाइरहेको […]

कर्णाली प्रतिष्ठानद्वारा भूकम्पपीडितको घरदैलोमै उपचार सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ।

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा …

अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा

गाईघाट- उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुवात गर्ने भएको छ। गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो। नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए। उनले भने, ‘भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका छौँ। […]

उदयपुर जिल्ला अस्पताले थप विशेषज्ञ उपचार सेवा सुचारु गर्ने

गाईघाटस्थित सरकारी अस्पतालले हालको भन्दा थप विशेषज्ञ उपचार सेवा सुरु गर्ने तयारी गरेका छ।

उदयपुर जिल्ला अस्पताले थप विशेषज्ञ उपचार सेवा सुचारु गर्ने

गाईघाटस्थित सरकारी अस्पतालले हालको भन्दा थप विशेषज्ञ उपचार सेवा सुरु गर्ने तयारी गरेका छ।

गाउँमै विशेषज्ञ उपचार सेवा

कालीकोट जिल्लाका दुर्गम रहेका स्वास्थ्य संस्थाहरुले गाउँमा नै विशेषज्ञ उपचार सेवा दिन थालेका छन्।

दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी

स्वास्थ्य बिमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।बुधबार बीएण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बिमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने बताएका हुन् ।पत्रकार सम्मेलनमा बोल्दै बीएण्ड […]

कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा सुरु

सुर्खेत - कर्णाली प्रदेशमा आँखा उपचार सेवा सुरु गरिएको छ । प्रदेश अस्पतालका अनुसार आजदेखि आँखा उपचार सेवा सुरु गरिएको हो । आँखा उपचार सेवा सुरु गरेसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुलाई सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।  अस्पतालका निर्देशक डा. डम्मर खड्काले आँखा रोगको विभाग सुरुवात गरेर उपचार सुरु गरिएको जानकारी दिनुभयो । बिरामीहरुको आँखाको उपचारका लागि छुट्टै बाहिर पठाउनुपर्ने बाध्यता रहे पनि अबदेखि समान्य उपचार यही गर्न सकिने उहाँको भनाइ छ । अहिल...

कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु

जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ। पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक १५ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ।