त्रिवि शिक्षण अस्पतालले माग्यो २५ जना स्टाफ नर्स

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ । शिक्षण अस्पतालले करार सेवामा पदपूर्तिका लागि २५ जना स्टाफ नर्स मागेको हो । त्रिवि वा मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिले आवेदन दिन पाउने अस्पतालको सूचनामा उल्लेख गरिएको छ । आवेदन फारम भर्नका लागि आज (बिहीबार) […]