धौलागिरि अञ्चल अस्पतालले भेन्टिलेटरर आइसियु सेवा दिलाउने उपकरण हात पार्न कोरोना भाइरसको संक्रमण नै कुर्नुपर्यो। कोरोना भाइरस नै अस्पतालका लागि उपकरण हात पार्ने अवसर बन्यो। कोरोना संक्रमण नफैलिँदो हो त अस्पतालले अझै केही समय यी उपकरणर सुविधा पाउने थिएन।...