पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस

५ जेठ, काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेसँगै बसेको पहिलो बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा डा. भीष्म अधिकारीलाई नियुक्त गरेको छ । प्रदेशको नीति […]

सम्बन्धित सामग्री

३० लाखको स्वास्थ्य सामग्री सहयोग

कास्की।बोधिसत्वा विहार काठमाडौंले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई २० थान अक्सिजन कन्सन्ट्रेटरलगायत ३० लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल,शिशुवा कोभिड अस्पताल,कास्कीका चार गाउँपालिकासहितका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो।

कोरोनाका बिरामीले भरिँदै सरकारी अस्पतालका आइसियु

काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत स्याङ्जाको सिरूबारी निवासी ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भयो। उनलाई असार ८ गते आइसियुमा भर्ना गरिएको थियो। वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत ८५ वर्षीया मुटुरोगी वृद्धाको आइसियुमा उपच...