वीरगंजमा थप ८ जना संक्रमितको मृत्यु, थप ९४ जना संक्रमित पहिचान

वीरगंज : वीरगंजमा थप ८ जना कोरोना संक्रमतिको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ५, बाराका २ र रौतहटका १ जना रहेका छन्। जसमा २ जना महिला र ६ जना पुरुष रहेका छन्। ८ जनामध्ये नारायणीमा चार जनाको २ जनाको स्पर्श मल्टीस्पेशलिटी अस्पताल गण्डक बहुअरी, नारायणी बयोधा र…

सम्बन्धित सामग्री

थपिए १५ जना संक्रमित, ८ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय १४ सय ४८ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ८ जना कोरोनामुक्त भएका छन्।पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन। कोरोनाबाट हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।हाल ५७७ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

वीरगंजमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा सोमवार अपरान्ह ४ बजेसम्म थप ८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ४, बाराका २ र सर्लाहीका २ जना रहेका छन्। जसमा चार जना महिला र चार जना पुरुष रहेको जनाइएको छ। ३५ देखि ७० वर्ष उमेर समूहका ८ जनामध्ये ६ जनाको नारायणी अस्पतालमा,…

रुपन्देहीमा थप ८ जना संक्रमितको मृत्यु

५ वैशाख, बुटवल । रुपन्देहीमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ६ जना रुपन्देहीका हुन् भने पाल्पा र नवलपरासी पश्चिमका एक–एकजना हुन् । बैसाख २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल १३ की ८० वर्षिया महिलाको बुधबार बिहान ६:५८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले […]

चितवनमा उपचारत ११ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। चितवनको चारवटा अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरु भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत थिए। मृत्यु हुनेमा तीनजना चितवनका र ८ जना अन्य जिल्लाका रहेका छन्। चितवन मेडिकलमा चारजना, पुरानो मेडिकलमा चारजना, विपी कोइरालामा दुईजना र भरतपुर अस्पतालमा एकजनाको मृत्यु भएको ती अस्पतालले जनाएका छन्।

२४ घण्टामा सुदूरपश्चिमका ३० जना संक्रमितको मृत्यु

३१ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला, बझाङ, अछाम र बाँकेका गरेर ३० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १२ जना, कञ्चनपुरमा ८ जना, डडेल्धुराका ३ जना, दार्चुलाका २ जना, अछामका […]

कैलालीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु, २७६ नयाँ संक्रमित थपिए

कैलाली : कैलालीमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कञ्चनपुरको भीमदत्तनगरपालिका ५ का ३३ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिका १० का ६७ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका ३ का ६८ वर्षीय पुरुष, धनगढी ३ कै ८७ वर्षीय महिला र धनगढी १८ की…

कर्णालीमा एकैदिन ८ कोरोना संक्रमितको मृत्यु

२६ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा आइतबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । सुर्खेतका पाँचजना, सुल्यानका दुईजना र दैलेखका एकजना गरी ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रवीन खड्काले जानकारी दिए । निमित्त निर्देशक खड्काका अनुसार प्रदेश अस्पताल सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका–६ […]

बाँकेमा थप ८ जना संक्रमितको मृत्यु

बाँकेमा थप ८ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँके ३ जना, बर्दिया र दाङका २/२ जना र कैलालीका १...