कैलाली : कैलालीमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कञ्चनपुरको भीमदत्तनगरपालिका ५ का ३३ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिका १० का ६७ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका ३ का ६८ वर्षीय पुरुष, धनगढी ३ कै ८७ वर्षीय महिला र धनगढी १८ की…