वीरगंज : वीरगंजमा सोमवार अपरान्ह ४ बजेसम्म थप ८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ४, बाराका २ र सर्लाहीका २ जना रहेका छन्। जसमा चार जना महिला र चार जना पुरुष रहेको जनाइएको छ।
३५ देखि ७० वर्ष उमेर समूहका ८ जनामध्ये ६ जनाको नारायणी अस्पतालमा,…