सभामुखको सचिवालयले भन्यो- विपक्षी दलका सांसद र नेताको व्यवहार आपत्तिजनक

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रमुख विपक्षी दलका सांसद र नेताको व्यवहार र अभिव्यक्ति प्रति आपत्ति जनाएको छ ।

सम्बन्धित सामग्री

स्मार्ट टेलिकम घोटालामा संसद् किन मौन ?

त्रिभुवन विमानस्थलबाट एक अर्ब रुपियाँको सुन बरामद भएको विषयलाई लिएर यति बेला संसद् अवरुद्ध छ । विपक्षीहरूले चर्को स्वरमा सरकारको विरोध गरिरहेका छन् । तर, स्मार्ट टेलिकममा राज्यको करिब २९ अर्ब रुपियाँ डुब्दा भने संसद् मौन रहेको छ । सत्ता पक्ष तथा विपक्षी दलका सांसद कोही पनि चुइँक्क बोल्दैनन् । करिब नौ महिनादेखि सञ्चारमाध्यमले स्मार्ट […]

भारतको राज्यसभामा हंगामा [भिडियो]

भारतको राज्यसभामा हंगामा भएको छ ।  राज्यसभामा बिहीवार विपक्षी दलका सांसद र मार्शलबीच हंगामा भएको हो ।  केहीबेर सांसद तानातान र लछारपछार समेत भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  घटनालाई लिएर कांग्रेस नेता राहुल गान्धीले १५ विपक्षी दलको साथ संसददेखि विजयचोकसम्म मार्च निकालेका थिए ।  सरकारले सदनमा लोकतन्त्रको हत्या गरेको विपक्षी दलहरूको आरोप  छ।  राज्यसभा में बवाल का VIDEO: सदन में सांसदों और मार्शलों के बीच धक्का-मुक्की की तस्वीरें सामने आईं, सरकार के मंत्रियों ...

गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी दलका सांसदलाई फेरि राखियो कुटी रिसोर्टमा

पोखरा : गण्डकी प्रदेशका विपक्षी दलका सांसदहरु आज मतदानको अघिल्लो रात रिसोर्टमा बस्ने भएका छन्। विपक्षी दलका सांसद आजको रात फेरि पोखरा लेकसाइडस्थित कुटी रिसोर्टमा बस्ने भएका हुन्। यसअघि वैशाख १३ देखि १६ वैशाखसम्म सोही रिसोर्टमा अविश्वास ल्याएका काँग्रेस र माओवादी सांसद बसेका थिए। सांसदबिच छलफलका लागि आफूहरु रिसोर्टमा बसेको…