भारतको राज्यसभामा हंगामा [भिडियो]

भारतको राज्यसभामा हंगामा भएको छ ।  राज्यसभामा बिहीवार विपक्षी दलका सांसद र मार्शलबीच हंगामा भएको हो ।  केहीबेर सांसद तानातान र लछारपछार समेत भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  घटनालाई लिएर कांग्रेस नेता राहुल गान्धीले १५ विपक्षी दलको साथ संसददेखि विजयचोकसम्म मार्च निकालेका थिए ।  सरकारले सदनमा लोकतन्त्रको हत्या गरेको विपक्षी दलहरूको आरोप  छ।  राज्यसभा में बवाल का VIDEO: सदन में सांसदों और मार्शलों के बीच धक्का-मुक्की की तस्वीरें सामने आईं, सरकार के मंत्रियों ...