पोखरा : गण्डकी प्रदेशका विपक्षी दलका सांसदहरु आज मतदानको अघिल्लो रात रिसोर्टमा बस्ने भएका छन्। विपक्षी दलका सांसद आजको रात फेरि पोखरा लेकसाइडस्थित कुटी रिसोर्टमा बस्ने भएका हुन्।
यसअघि वैशाख १३ देखि १६ वैशाखसम्म सोही रिसोर्टमा अविश्वास ल्याएका काँग्रेस र माओवादी सांसद बसेका थिए। सांसदबिच छलफलका लागि आफूहरु रिसोर्टमा बसेको…