बढ्न थाले मौसमी फ्लुका बिरामी, कोरोना हो कि मौसमी फ्लु भनेर कसरी थाहा पाउने?

रूघा लाग्दा वा हाछ्यूँ गर्दा नाकबाट सिँगान वा पानी बगिरहन्छ भने, त्यो कोरोनाको लक्षण नहुने उनी बताउँछन्। तर सुख्खा खोकी लागिरह्यो भने चाहिँ त्यो कोरोना हुनसक्ने भन्दै त्यो बेला सचेत हुनुपर्ने उनको भनाइ छ।

सम्बन्धित सामग्री

उपत्यकामा फेरि कोरोना, १२ जनामा पुष्टि

काठमाडौं उपत्यकामा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको छ।

मौसमी फ्लुका बिरामी बढे, रुघाखोकीलाई पचाइन्छ भनेर लापरबाही नगर्न डाक्टरको सुझाव

काठमाण्डाै - केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवम् वरिष्ठ छाती रोग विशेषज्ञ डा.निरज बमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा उपचारमा पुग्ने केहीमा निमोनियासमेत देखिएको छ । रुघाखोकीलाई सामान्य रुपमा लिँदा कतिपयलाई जटिल समस्या देखिन थालेको छ । दुई–चार दिनपछिसम्म पनि रुघाखोकी र ज्वरो ठिक नभए उपचारका ...

चिसोमा जटिल निमोनियाले बिरामीको मृत्यु हुनसक्छ

कोरोना भाइरस संक्रमणका प्रारम्भिक लक्षण तथा सामान्य रुघा खोकी वा मौसमी फ्लु भएर पनि अहिले उस्तै उस्तै लक्षण देखा पर्ने भएर धेरै जना अलमलिएका छन्। खासमा आफूलाई के भएको हो ? भनेर कसरी जान्ने भन्ने विषयमा आधारित भएर जनरल फिजिसियन डा. रक्षा गौतमसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः चिसो बढेसँगै सामान्य रुघाखोकी, […]

सामान्य रुघाखोकी र कोरोना भाइरसको लक्षणमा के फरक ?

काठमाडौं–अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रममण भयो कि भन्ने शंका धेरैमा छ । मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ? मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल संक्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । […]

कोरोना लक्षणका बिरामी घरघरै

सर्लाहीमा घरघरै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएका छन् । उनीहरू मौसमी फ्लु भन्दै औषधि पसल तथा निजी क्लिनिकको भरमा बसिरहेका छन् । बिरामीमा लक्षण देखिए पनि कोरोनाको जाँच हुन सकेको छैन ।

कोरोना भाइरस, रुघा, फ्लु र मौसमी एलर्जीका लक्षणमा के फरक हुन्छ ?

५ माघ, काठमाडौं । कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । रुघा, खोकी लाग्नु, ज्वरो आउनु र शरीर दुख्नु कोरोना भाइरसको ओमिक्रोन भेरियण्टका सामान्य  लक्षण हुन् । तर, यस्तो मौसमी फ्लुका कारण पनि हुने चिकित्सकहरु बताउँछन् । मौसमी फ्लु र कोरोना भाइरस ओमिक्रोनका एकै प्रकृतिका लक्षण हुँदा कुन मौसमी फ्लु र कुन […]

जाडोमा सताउने निमोनियाका लक्षण यस्ता हुन्छन्

जाडो मौसममा मौसमी फ्लु, रुघाखोकी, निमोनिया जस्ता समस्याहरूले बढी सताउने गर्दछ । कोरोना भाइरसको सङ्क्रमणले समेत निमोनिया गराउन सक्छ । थोरै निमोनियामा मात्रै सङ्क्रमितको फोक्सोमा गम्भीर असर पुग्ने गर्छ र कतिपयको त ज्यानै पनि जाने हुन्छ । निमोनिया भनेको मुख्यतः फोक्सोसँग सम्बन्धित समस्या हो । यो समस्यामा एउटा वा दुइटै फोक्सोमा सङ्क्रमण हुने गर्छ । […]

रुघाखोकीमा घरेलु औषधि

अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम कायमै छ । यद्यपि अहिले कतिपयलाई सताइरहेको रुघा–खोकी, ज्वरो आदि भने मौसमी फ्लु हो । रुघाखोकी लाग्नसाथ औषधि खाने प्रवृत्ति […]

‘कोरोना त्रासकै बीच मौसमी फ्लु आयो, हेलचेक्र्याइँ नगरौं’

हिजोआज विभिन्न उमेरसमूहका व्यक्तिहरुमा घाँटी दुख्ने, ज्वरो आउने, रुघाखोकी जस्ता समस्या धेरै देखिन थालेको छ । एकातिर यो समस्या बढ्दैछ भने अर्काेतिर कोरोनाका संक्रमितहरुको संख्या समेत यही समयमा बढेका कारण यो लक्षण कतै कोरोनाकै संकेत …

रुघाखोकी र कोरोना भाइरसको लक्षणमा फरक

मौसम परिवर्तनसँगै अहिले मौसमी फ्लुको जोखिम बढेको छ । मौसमी फ्लु  र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ ।  मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?  मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रम...