कोरोना लक्षणका बिरामी घरघरै

सर्लाहीमा घरघरै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएका छन् । उनीहरू मौसमी फ्लु भन्दै औषधि पसल तथा निजी क्लिनिकको भरमा बसिरहेका छन् । बिरामीमा लक्षण देखिए पनि कोरोनाको जाँच हुन सकेको छैन ।

सम्बन्धित सामग्री

मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थाले

मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्।

मकवानपुरमा डेंगुका बिरामी बढे

बागमती – मकवानपुरमा डेंगुका बिरामी बढ्न थालेका छन्। कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। साउनको १५ दिनमा २८ जना डेंगु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए। हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ। […]

चितवनमा कोरोना संक्रमणका बिरामी दैनिक देखिन थाले

चितवनमा कोरोना भाइरस संक्रमणका बिरामी फेरि देखिन थालेका छन्। कोरोना संक्रमण मुक्त भएको ४ महिनापछि संक्रमित देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।...

गाउँगाउँमा ज्वरोका बिरामी, कोरोना परीक्षण शून्य

पछिल्लो समय बैतडीका अधिकांश गाउँमा ज्वरो, रुघाखोकीका बिरामी धेरै छन्। कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भए पनि परीक्षण भने गरेका छैनन्।...

उपत्यकामा कोरोना बिरामी भर्ना ह्वात्तै बढ्यो

काठमाडौं, साउन १८ । निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी लक्षणसहित भर्ना हुन आएका छन्। अस्पतालमा आइतबार भर्ना भएका बिरामीको संख्या १ सय २६ पुगिसकेको छ। अस्पतालमा कोभिड वार्डको […]

‘वुहान ल्याबका कर्मचारी महामारीअघि नै बिरामी थिए’

बीबीसी। एक अमेरिकी जासूसी रिपोर्टमा संसारमा कोरोना महामारी फैलनुअघि नै वुहान ल्याबका तीन शोधकर्ता बिरामी भएको दाबी गरिएको छ। वाल स्ट्रिट जर्नलको खबरअनुसार, वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीनजना शोधकर्ता २०१९ नोभेम्बरमा बिरामी भएपछि अस्पतालको मद्दत मागेका थिए। जासूसी रिपोर्टमा ल्याबका बिरामी शोधकर्ताको संख्या, बिरामी भएको समय र अस्पताल गएको विवरण उल्लेख छ। सोही ल्याबबाट कोरोना फैलिएको आशंका सर्वत्र गरिएको छ।

‘वुहान ल्याबका कर्मचारी महामारीअघि नै बिरामी थिए’

बीबीसी। एक अमेरिकी जासूसी रिपोर्टमा संसारमा कोरोना महामारी फैलनुअघि नै वुहान ल्याबका तीन शोधकर्ता बिरामी भएको दाबी गरिएको छ। वाल स्ट्रिट जर्नलको खबरअनुसार, वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीनजना शोधकर्ता २०१९ नोभेम्बरमा बिरामी भएपछि अस्पतालको मद्दत मागेका थिए। जासूसी रिपोर्टमा ल्याबका बिरामी शोधकर्ताको संख्या, बिरामी भएको समय र अस्पताल गएको विवरण उल्लेख छ। सोही ल्याबबाट कोरोना फैलिएको आशंका सर्वत्र गरिएको छ।

कोरोना फैलनुअघि नै चिनियाँ ल्याबका शोधकर्ता बिरामी परेको अमेरिकी दाबी

विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहानस्थित ल्याबका तीन शोधकर्ता बिरामी परेको अमेरिकाले दाबी गरेको छ। त्यहाँको एक खुफिया प्रतिवेदनलाई आधार बनाउँदै वालस्ट्रीट जर्नलले यस्तो दाबीसहित खबर सार्वजनिक गरेको हो।चीनको वुहानमै सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण मामिला फेला परेको थियो। सन् २०१९ नोभेम्बर अर्थात कोरोना महामारी फैलनुभन्दा एक महिनाअघि नै त्यहाँका तीन शोधकर्ता बिरामी परेका र अस्पतालबाट उपचार सहयोग मागेको सो जर्नलले दाबी गरेको छ।अमेरिकाले तयार पारेको सो खुफिया प्रतिवेदनमा वुहानस्थ

कोरोना कहरमा जो दिनरात नभनी बिरामी बचाउन लागिरहेका छन्

भजनी : कैलालीको टीकापुर अस्पतालमा वैशाख ८ गते एकजना बिरामी उपचारका लागि आकस्मिक कक्षमा भर्ना भए। कोरोना फोकल पर्सन डा. रमेशप्रसाद उपाध्यायले बिरामीमा फरक स्वास्थ्य समस्या देखिएपछि एक्सरे गरेर हेर्दा बिरामीको छाती र फोक्सोमा जटिलता देखियो। बिरामीलाई भर्ना गरेर उपचार थालियो तर कोरोना जाँच भएन। वैशाख १२ गते उस्तै स्वास्थ्य समस्या भएका बिरामी थपिए। त्यो क्रम बढ्यो र १६ गते एकको ज्यान गयो। उपचारलाई आउने बिरामीको सङ्ख्या र मृत्यु हुने क्रम बढ्यो।चिकित्सकहरू सजग भए। नागरिकमा त्रास बढ्यो। बिरामीले

उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने

काठमाडौँ, २४ वैशाख: नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका लागि उक्त गाडी प्रयोग गरिनेछ । नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरीलगायतका अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउनका लागि आफ्नो गाडीको प्रयोग गरिने […]