५ माघ, काठमाडौं । कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । रुघा, खोकी लाग्नु, ज्वरो आउनु र शरीर दुख्नु कोरोना भाइरसको ओमिक्रोन भेरियण्टका सामान्य लक्षण हुन् । तर, यस्तो मौसमी फ्लुका कारण पनि हुने चिकित्सकहरु बताउँछन् । मौसमी फ्लु र कोरोना भाइरस ओमिक्रोनका एकै प्रकृतिका लक्षण हुँदा कुन मौसमी फ्लु र कुन […]