रुघाखोकीमा घरेलु औषधि

अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम कायमै छ । यद्यपि अहिले कतिपयलाई सताइरहेको रुघा–खोकी, ज्वरो आदि भने मौसमी फ्लु हो । रुघाखोकी लाग्नसाथ औषधि खाने प्रवृत्ति […]

सम्बन्धित सामग्री

गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरौँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने बताउनुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्दु्रकमा आयोजित अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवमा उहाँले गाँजाबाट औषधि र डाँठबाट धागोको कच्चा पदार्थ निकाल्न सकिने उल्लेख गर्नुभयो । “सम्भाव्यता अध्ययन गरेर औषधिजन्य प्रयोजनका लागि गाँजाको खेती खुला गर्नुपर्छ, यसका लागि कानून र नियमनकारी निकाय चाहिन्छ”, […]

कब्जियत रोक्ने ८ घरेलु उपाय

कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन्। विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ। कब्जियतबाट मुक्त हुने आठ तरिका

एक करोड ३४ लाखको अवैध औषधिसहित एकजना पक्राउ

पर्सा : प्रहरीले वीरगञ्जको छपकैयाबाट एक करोड ३४ लाखभन्दा बढीको अवैध औषधि तथा मदिरासहित एकजनालाई पक्राउ गरेको छ। बिहीबार वीरगञ्ज–२ छपकैयास्थित श्रीराम पिक्चर प्यालेस पछाडि रोकिराखेको ना ६ ख ७२६ नम्बरको मालवाहक कन्टेनरबाट औषधि तथा घरेलु मदिरासहित वीरगञ्ज–३० प्रसौनीका सदाम हुसैनलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार उनलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ।

बालबालिकालाई सुख्खा खोकी लागेमा अपनाउनुहोस् यी ५ घरेलु उपाय

मौसम परिवर्तनसँगै बालबालिकालाई रुघाखोकीको समस्या हुने गरेको छ । धेरै पटक गलत खानेकुरा र मौसम परिवर्तन आदि कारणले यस्तो समस्या हुने गर्छ । सुख्खा खोकीका कारण बच्चालाई खोकी लाग्ने समस्या हुन्छ र बच्चाले राम्ररी खान–पिउँदैनन् र कमजोर पनि हुन्छन् । धेरै पटक आमाबाबुले बालबालिकाको सुख्खा खोकी निको पार्न विभिन्न प्रकारका औषधि दिन थाल्छन् । यी […]

जिब्रो सुख्खा हुनुको कारण के हो ? जान्नुहोस् यसका घरेलु उपचार

जिब्रो सुख्खा हुने वा मुख सुक्ने समस्या शरीरमा पानीको कमीका कारण हुने गर्छ । यो समस्या कम गर्न औषधि होइन शरीरलाई हाइड्रेटेड राख्नुपर्छ । यस्तै, तपाईंको जीवनशैली र आहारमा हल्का परिवर्तनहरू आवश्यक छ । यदि तपाईंलाई जिब्रो बारम्बार सुख्खा भएको महसुस भइरहेको छ भने तपाईंले यो समस्यालाई कम गर्न केही सजिलो उपाय अपनाउन सक्नुहुन्छ । यसबारे जानकारी लिऔँ ःजिब्रो सुख्खा हुनुको कारण के हो ?शरीरमा पानीको कमी हुनुका साथै मधुमेह, स्नायुमा क्षति, चुरोट र रक्सीको सेवनले जिब्रो सुख्खा हुन सक्छ । यसबाहेक, यदि तपाईं

यी हुन् टाउको दुखाइका घरेलु औषधि

दालचिनीलाई पिसेर पाउडर बनाउने र यसरी तयार भएको पाउडरमा पानी मिसाएर गाडा पेस्ट बनाउने। यसरी तयार भएको पेस्ट टाउकोमा लगाई ३० मिनेटपछि मनतातो पानीले धुने।

कब्जियतको औषधि नुनपानी

आजकल धेरै मानिसमा कब्जियतको समस्या रहने गरेको छ । यो जुनै उमेरका मानिसलाई पनि हुनसक्छ । उपचारबाट कब्जियत निको पार्न गाह्रो हुन्छ । त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउन घरेलु उपचार पनि गर्न सकिन्छ । यसकालागि नुनपानी उपयुक्त विकल्प हो । – कब्जियतको समस्या भएमा एक गिलास पानीमा नुन हालेर पिउँदा यसले पाचन तन्त्र सफा गर्ने […]

स्तन झोल्लिएको छ ? यसरी गर्नुहोस् घरेलु उपचार

महिला अथवा युवतीको सौन्दर्य नै स्तन हो । समय नपुग्दै अथवा जवान हुँदै स्तन झोल्लिएमा युवतीको सौन्दर्य नै बिग्रन सक्दछ । अनि युवतीहरुलाई पनि आफ्नो स्तनको बारेमा चिन्ता पर्न थाल्छ । कपडा लगाउँदा पनि ठीक ठाउँमा स्तन नदेखिर झोल्लरी परिरहन्छन् । स्तन झोल्लिएमा अवश्य नै युवतीको सौन्दर्य बिग्रन्छ । त्यसैले सजिलो उपायसँग औषधि उपचार गर्दा […]

म्याद गुज्रिएको औषधि भेटिएपछि नर्सिङ होममाथि कारबाही

८ वैशाख, सिरहा । म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङ होम प्रालिमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको समन्वयमा गरिएको अनुगमनको क्रममा कामना नर्सिङ होममा म्याद गुज्रिएको औषधि र ल्याबको केमिकल बरामद […]

कागती हो घुँडा दुख्ने समस्याको अचूक औषधि !

आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पीडाबाट पनि मुक्ति पाइन्छ । पट्टी बनाउने तरिका पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् । कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् । अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् । दुई दि...