RajdhaniDaily.com | काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको घटनाको उच्च स्तरीय छानबिन -
गौर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले रौतहट मौलापुरको मर्यादपुरमा भएको घटनाको दोषीलाई कारवाही गर्न माग गरेका छन् । मौलापुर नगरपालिकाको मर्यादपुर निवासी शुम्भनाथ तिवारी, उनको भाई द्वारिकानाथ तिवारी र आमा विन्दुमति तिवारीमाथि ज्यानमार्ने उद्देश्यले भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेता साहले दोषीलाई […]
The post मर्यादपुरमा भएको घटनाका दोषीलाई कारवाही गर्न प्रभु साहकाे माग appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मोरङको लेटाङमा भएको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् । पौडेलले सेवामा खटिएकी उर्मिला श्रेष्ठको मृत्युप्रति दुःख व्यक्त गर्दै त्यस्ता घटना बारम्बार दोहोरिदै जाँदा सामाजिक सुरक्षामाथि गम्भिर प्रश्न खडा भएको बताएका हुन् । ‘एउटा अपराधको घटना कानुनी रूपमा अघि बढ्दै गर्दै […]
मेरापिक आरोहण गरी फर्कने क्रममा विरामी परेका आरोही छेतेन शेर्पा तीन दिन देखि अझै बेपत्ता छन् । सँगै गएका गाइडका कारण शेर्पा हराएको भन्दै परिवारले दोषीलाई कारवाही गरी छेतेनको खोजी गर्न माग गरेका छन् ।
काठमाडौं । नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिले रुपन्देहीको मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालेको छ । समितिका संयोजक अधिवक्ता सुनीलकुमार पोखरेलले विज्ञप्ति जारी गरेर २४ असोजमा मोतिपुरमा जग्गा सम्बन्धी विवादको कममा सशस्त्र प्रहरीको गोली लागि ४ जना स्थानीयको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । समितिले नेपालको संविधान तथा […]
The post मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन, दोषीलाई कारवाही गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न भारत सरकार समक्ष माग गरेका छन् । शनिवार काठमाडौंमा अखिल फोर्सको भेलालाई सम्वोधन गर्दै नेता नेपालले महाकाली नदीमा तुइन तर्ने क्रममा दुःखद घटना घटेको भन्दै त्यसको छानविन गर्न माग गरेका हुन् । उनले भने– ‘दोषीले लापरवाहीले होस वा बदमासीले होस, एउटा नेपाली यूवा बाढीमा परेको कुरा सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने कुरामा म भारत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु । यो विषयमा नेपा
काठमाडौँ । अखिल नेपाल महिला सङ्घले सुर्खेत जिल्लामा राउटे युवतीमाथि भएको यौन अपराधका घटनामा संलग्नलाई कारवाही गर्दै पीडितलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ । सङ्घका सहसंयोजक थममाया थापाले आज विज्ञप्ति जारी गर्दै नेपाल अन्तरराष्ट्रिय मानवाधिकार र महिला अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्रसमेत भएकाले लोपोन्मुख समुदायको मानवाधिकारको रक्षा गर्नुपर्ने माग गरेकी छन् । ‘यो समुदायका नागरिकहरुलाई […]
काठमाडौं : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले भेरी अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको दोषीलाई कारवाही गर्न माग गरेको छ। गोदानले बिहीबार राति उपचारमा संलग्न चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो।गोदानका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीले शुक्रबार बिहान विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्। बाँकेको नेपालगञ्जस्थित भेरी
चितवन, ४ बैशाख । नेपाली कांग्रेस संसदीय दलले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका हुन् । साथै उनले शैक्षिक क्षेत्रलाई प्राज्ञिक थलोका रुपमा […]
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ ।
घटनाको विरोध गर्दै नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसले विरोध प्रदर्शन गरेको हो ।
नेविसंघले घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गरेको नेता सुशील भट्टले जानकारी दिए ।
नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।विभागका सचिव लक्ष्मी खतिवडाले विज्ञप्तिमार्फत उक्त घटनाको भत्र्सना गर्दै सोको अनुसन्धानमा कुनै लापरवाही नगर्न आग्रह गरेकी छन् । विभागले पीडितलाई न्याय दिलाउनका लागि खबरदारी गर्न कांग्रेस बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित […]