गौर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले रौतहट मौलापुरको मर्यादपुरमा भएको घटनाको दोषीलाई कारवाही गर्न माग गरेका छन् । मौलापुर नगरपालिकाको मर्यादपुर निवासी शुम्भनाथ तिवारी, उनको भाई द्वारिकानाथ तिवारी र आमा विन्दुमति तिवारीमाथि ज्यानमार्ने उद्देश्यले भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेता साहले दोषीलाई […]
The post मर्यादपुरमा भएको घटनाका दोषीलाई कारवाही गर्न प्रभु साहकाे माग appeared first on राजधानी राष्ट्रिय दैनिक.