काठमाडौं । नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिले रुपन्देहीको मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालेको छ । समितिका संयोजक अधिवक्ता सुनीलकुमार पोखरेलले विज्ञप्ति जारी गरेर २४ असोजमा मोतिपुरमा जग्गा सम्बन्धी विवादको कममा सशस्त्र प्रहरीको गोली लागि ४ जना स्थानीयको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । समितिले नेपालको संविधान तथा […]
The post मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन, दोषीलाई कारवाही गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.