काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मोरङको लेटाङमा भएको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् । पौडेलले सेवामा खटिएकी उर्मिला श्रेष्ठको मृत्युप्रति दुःख व्यक्त गर्दै त्यस्ता घटना बारम्बार दोहोरिदै जाँदा सामाजिक सुरक्षामाथि गम्भिर प्रश्न खडा भएको बताएका हुन् । ‘एउटा अपराधको घटना कानुनी रूपमा अघि बढ्दै गर्दै […]