महाकाली घटनामा दोषीलाई कारवाही गर्न माधव नेपालको भारतलाई आग्रह

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न भारत सरकार समक्ष माग गरेका छन् । शनिवार काठमाडौंमा अखिल  फोर्सको भेलालाई सम्वोधन गर्दै नेता नेपालले महाकाली नदीमा तुइन तर्ने क्रममा दुःखद घटना घटेको भन्दै त्यसको छानविन गर्न माग गरेका हुन् । उनले भने– ‘दोषीले लापरवाहीले होस वा बदमासीले होस, एउटा नेपाली यूवा बाढीमा परेको कुरा सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने कुरामा म भारत सरकारको  ध्यान आकर्षण गर्न चाहन्छु । यो विषयमा नेपा

सम्बन्धित सामग्री

भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारवाही गर्नुपर्छः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा प्रतिनिधिसभा सांसद उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानबाट दोषी देखिएकालाई कारवाही गर्नु पर्ने बताएका छन्।...

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह

राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ । आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो ।विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायले दोषीलाई कारवाहीको दायरामा समेत […]

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायले दोषीलाई कारवाहीको […]

मर्यादपुरमा भएको घटनाका दोषीलाई कारवाही गर्न प्रभु साहकाे माग

गौर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले रौतहट मौलापुरको मर्यादपुरमा भएको घटनाको दोषीलाई कारवाही गर्न माग गरेका छन् । मौलापुर नगरपालिकाको मर्यादपुर निवासी शुम्भनाथ तिवारी, उनको भाई द्वारिकानाथ तिवारी र आमा विन्दुमति तिवारीमाथि ज्यानमार्ने उद्देश्यले भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नेता साहले दोषीलाई […] The post मर्यादपुरमा भएको घटनाका दोषीलाई कारवाही गर्न प्रभु साहकाे माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

लेटाङ घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न कांग्रेस नेताको माग

काठमाडौं, ८ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मोरङको लेटाङमा भएको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् । पौडेलले सेवामा खटिएकी उर्मिला श्रेष्ठको मृत्युप्रति दुःख व्यक्त गर्दै त्यस्ता घटना बारम्बार दोहोरिदै जाँदा सामाजिक सुरक्षामाथि गम्भिर प्रश्न खडा भएको बताएका हुन् । ‘एउटा अपराधको घटना कानुनी रूपमा अघि बढ्दै गर्दै […]

दोषीलाई कारवाही गर्ने प्रतिवद्धतापछि खुल्यो राप्ती राजमार्ग

सल्यान : जिपको ठक्करबाट दुई युवतीको मृत्युपछि स्थानीयले अवरुद्ध गरेका राप्ती सडक सञ्चालनमा आएको छ।दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिने सहमतिपछि शनिबार बिहान ३ बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले जानकारी दिए।सहमतिमा बरलामा प्रहरी चौकी स्थापना गर्नुपर्ने, दोषीलाई कडा कारवाही गर्ने, मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने छ। ठाउँ ठाउँमा प्रहरी नहुँदा दुर्घटनाका बढेको जनगुनासो आएपछि बरलामा प्रहरी बिट राखि

राउटे घटनाका दोषीलाई कारवाही माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घले सुर्खेत जिल्लामा राउटे युवतीमाथि भएको यौन अपराधका घटनामा संलग्नलाई कारवाही गर्दै पीडितलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ । सङ्घका सहसंयोजक थममाया थापाले आज विज्ञप्ति जारी गर्दै नेपाल अन्तरराष्ट्रिय मानवाधिकार र महिला अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्रसमेत भएकाले लोपोन्मुख समुदायको मानवाधिकारको रक्षा गर्नुपर्ने माग गरेकी छन् । ‘यो समुदायका नागरिकहरुलाई […]

हिजोदेखिका आपराधिक क्रियाकलाप छानबिन गरेर कारवाही गरिएको छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले हिजोदेखिका आपराधिक क्रियाकलापको छानबिन गरेर दोषीलाई कारवाही गरिएको बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले सरकारले अनुहार हेरेर कारवाही गर्ने कि नगर्ने नगरेको बताए । ‘हिजोदेखिका आपराधिक क्रियाकलापका सन्दर्भमा छानबिन गर्ने र दोषी पाइए कारवाही गर्ने काम वर्तमान सरकारले गरेको छ,’ उनले भने, ‘दोषीको अनुहार हेरेर कारवाही गर्न कि नगर्ने होइन, निष्पक्ष निरुपण गरिसकेपछि अनुहार हेर्ने गरेको छ ।’ अनुचित, अराजनी...

रामपुर क्याम्पस घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग

चितवन, ४ बैशाख । नेपाली कांग्रेस संसदीय दलले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका हुन् । साथै उनले शैक्षिक क्षेत्रलाई प्राज्ञिक थलोका रुपमा […]

बैतडी घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।विभागका सचिव लक्ष्मी खतिवडाले विज्ञप्तिमार्फत उक्त घटनाको भत्र्सना गर्दै सोको अनुसन्धानमा कुनै लापरवाही नगर्न आग्रह गरेकी छन् । विभागले पीडितलाई न्याय दिलाउनका लागि खबरदारी गर्न कांग्रेस बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित […]