एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारा माउन्ट मोटर्स प्राइभेट लिमिटेडले ‘हेक्टर २०२१ शाइन’ भेरियन्टको बुकिङ्ग औपचारिक रुपमा शुरू गरेको छ । भारतीय बजारमा लञ्च भएपछि यसले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । अब हेक्टर नेपाली बजारमा भित्रिन तयार भएको छ । यो गाडी हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउँदैछ ।
यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध...