राष्ट्रपतिको औपचारिक ट्वीटर ह्याण्डल भण्डारीले आफ्नो बनाइन्

काठमाडौँ – राष्ट्रपतिको औपचारिक ट्वीटर ह्याण्डल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो बनाएकी छन्। प्रमाणित भएर राष्ट्रपतिको औपचारिक ट्वीटर ह्याण्डलका रुपमा प्रयोग हुँदै आएको खातालाई भण्डारीले शितल निवास छाडेसँगै आफ्नो बनाएकी हुन्। @presidentofNP ह्याण्डललाई भण्डारीले @BidyaDBhandari मा रुपान्तरण गरेर व्यक्तिगत बनाएकी हुन्। फागुन २९ गते नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेपछि उनी बिदा भएकी थिइन्। औपचारिक […]

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति भण्डारीले कार्यालयको ट्वीटर ह्याण्डल निजी बनाइन्

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाउनुभएकाे छ । भण्डारी शितल निवासबाट बाहिरिंदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरिएको छ । ट्वीटर ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल गत फागुन २५ गते निर्वाचित हुनुभएकाे थियाे । फागुन […]