प्रभाकरको औपचारिक रुपमा राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले औपचारिक रुपमा पदबाट राजीनामा दिएका छन् । आइतबार नै क्यानबाट विदाई हुँदै सोमबार विहान भारत फर्केपनि प्रभाकरको औपचारिक राजीनामा आज आएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रभाकरको राजीनामा स्वीकृति भएको जनाएको छ । क्यानले प्रभाकरसँग आइतबार नै राजीनामा मागेको थियो । तर […]

सम्बन्धित सामग्री

भारतीय मूलका ऋषि सुनक आज औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुँदै

कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । भारतीय मूलका सुनक बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको हो । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनक प्रधानमन्त्री बन्न लाग्नुभएको हो । ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय प्रधानमन्त्री बन्नुभयो ।  औपचारिक रुपमा आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ । बेलायतले आर्थिक चुनौतीको सामना गरिरहेको बेला सुनकले कार्यभ...

श्रीलंकाका राष्ट्रपतिले बुझाए राजीनामा

काठमाडौं : श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले आज घोषणा गरेका छन्।सञ्चारमाध्यमलाई सम्बोधन गर्दै सभामुखले भनेका छन्,  राष्ट्रपतिको आधिकारिक राजीनामा पत्र  हिजो मात्र प्राप्त भयो। सभामुखले संविधानबमोजिम नयाँ राष्ट्रपतिको नियुक्ति नभएसम्म प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गर्ने छन्। उनले नयाँ राष्ट्रपतिको नियुक्तिको लागि संसदीय प्रक्रिया सुरु गर्न जुलाई १६ &

प्रशिक्षकबाट रुनीको राजीनामा

एजेन्सी – इंग्ल्याण्ड र म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड वायन रुनीले डर्बी काउन्टीको प्रशिक्षक पदबाट औपचारिक रुपमा राजीनामा दिएका छन् । क्लबको नयाँ स्वामित्वको समस्याका कारण उनले आफ्नो भुमिकाबाट अलग हुने निर्णय गरेका हुन् । ‘मैले डर्बी काउन्टीको स्वामित्व सम्बन्धी घटनाक्रमलाई नजिकबाट पछ्याउँदै छु ।’ रुनीले क्लबको विज्ञप्तिमा लेखे, ‘आज मैले प्रशासकहरूसँग भेट गरे । उनीहरूलाई […]

शेरिल स्याण्डवर्गले फेसबुकको सञ्चालक कम्पनी मेटाबाट दिइन् अचानक राजीनामा

मेटा प्ल्याटफर्म इन्ककी प्रमुख सञ्चालक अधिकृत (सीईओ) शेरिल स्याण्डवर्गले सो पदबाट राजीनामा दिएकी छन् । स्याण्डवर्ग मेटाको बोर्डमा भने रहि रहनेछिन् । मेटा फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपको मातृ कम्पनी हो । स्याण्डवर्गले औपचारिक रुपमा सीईओ छाडिसकेपछि उनको पद जेभियर ओलिभ्यानले सम्हाल्नेछन् । ओलिभ्यान हाल कम्पनीको विकास शाखामा काम गरिरहेका छन् । स्याण्डवर्ग सन् […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर गरे प्रदर्शन

काठमाडौं । नेपाल बार एशोसियसनले आजदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै औपचारिक रुपमा आन्दोलन थालेको छ ।

डेभ वाटमोरले त्रिदेशीय श्रृङ्खलापछि औपचारिक रुपमा छोड्ने

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले त्रिदेशीय श्रृङ्खलापछि औपचारिक रुपमा छोड्नु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)लाई हिजो इमेलमार्फत राजीनामा पत्र पठाएका वाटमोरले नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग–२ को श्रृङ्खलापछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिनुभएको हो । वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो । वाटमोर त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाका लागि ओमानमा हुनुहुन्छ । त्रिदेशीय श्रृङ्खला भदौ...

राजीनामा बुझाएका पोखरेलविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा प्रस्तुत

काठमाडौँ – प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा प्रस्तुत भएको छ। पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएको जानकारी औपचारिक रुपमा नआइसकेको भन्दै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले अविश्वास प्रस्ताव टेबुल गरेका हुन् । प्रदेशसभामा बैठकमा एमालेका सांसदहरु सहभागी भएका छैनन् । असंवैधानिक रुपमा आह्वान गरेको […]