इजरायलद्वारा हमासविरुद्ध औपचारिक रुपमा युद्धको घोषणा

जेरुसलेम- इजरायलले प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्ध युद्धको औपचारिक घोषणा गरेको छ । प्यालेस्टाइनी लडाकुले इजरायली भूभागमा घुसपैठ गरी आक्रमण गरेपछि इजरायल सरकारले आइतबार हमासविरुद्ध युद्धको औपचारिक घोषणा गर्ने निर्णय गरेको हो । यसअघि शनिबार नै त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक युद्धको अवस्थामा रहेको जनाएका थिए । इजरायलको आधारभूत कानूनको धारा ४० अनुसार युद्धको औपचारिक […]

सम्बन्धित सामग्री

‘द पोएट आइडल’ सिजन–२ को औपचारिक घोषणा

काठमाडौँ – ‘द पोएट आइडल’ सिजन २ को औपचारिक घोषणा भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी सोमबारदेखि प्रसारण हुनेछ। हिमालय टिभीमा यो कार्यक्रम प्रत्येक सोमबार र मंगलबार राति ९ बजेदेखि प्रसारण हुने भएको छ। पत्रकारहरुको भेटघाटमा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे। वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने भएको […]

औपचारिक बाहेक विदेश भ्रमण नगर्ने मन्त्री किरातीको घोषणा

काठमाडौँ – संकृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले दुई देशबीचको औपचारिक भ्रमणबाहेक विदेश नजाने घोषणा गरेका छन्। किरातीले मन्त्री बनेपछि विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भएको भन्दै आफू दुई देशको औपचारिक भ्रमणबाहेक अन्य देश नजाने बताएका हुन्। ‘यो काम गर्ने समय हो भ्रमण गर्ने होइन’ किरातीले फेसबुकमा लेखेका छन्,‘मनमा प्रश्न […]

परीक्षणकालपछि अमेरिकामा एसाइलम आवेदन अनलाइनबाट दिनसकिने औपचारिक घोषणा

युएससीआईएसले अमेरिकामा युएससीआईएसमा फाइल गरिने एसाइलम आवेदनहरु अनलाइनबाट फाइल गर्न सकिने घोषणा गरेको छ । केही महिनादेखि एसाइलम आवेदन अनलाइनबाट फाइल गर्न सकिने व्यवस्था गरेपनि यो केबल परीक्षणका रुपमा मात्र रहेको थियो, औपचारिक रुपमा घोषणा गरिएको भने थिएन । अब फर्म आई ५८९ अनलाइनबाट फाइल गर्न सकिने व्यवस्था गरिएको हो । अनलाइन फाइलिङले आवेदकहरूलाई इलेक्ट्रोनिक […]

रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक घोषणा गर्दै

रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डाेनेट्स्क, जापोरिजिया र खेअर्सनलाई औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको बीबीसीले जनाएको छ । राजधानी मस्कोको रेड स्क्वायरमा घोषणा कार्यक्रमका लागि मञ्च तयार पारिएको छ । यसअघि भएको जनमत सङ्ग्रहमा ती क्षेत्रका धेरैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीले दाबी गरेका छन् । रुसको पछिल्लो कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमको झल्को दिएको छ । युक्रेनक...

औपचारिक विभाजनको घोषणा गर्ने तयारीमा जसपा

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । भट्टराई र यादव यसअघि नै आपसी सहमतिमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक रूपमा विभाजनको घोषणा […]

जसपा औपचारिक विभाजनको घोषणा हुँदै

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । भट्टराई र यादव यसअघि नै आपसी सहमतिमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक रुपमा विभाजनको घोषणा हुन लागेको हो । यादव समूहले केन्द्रीय समितिको बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय कमिटीको विस्तारित बैठक २९ र ३० असार

नेटोमा सदस्यताका लागि आवेदन दिने फिनल्याण्डको औपचारिक घोषणा

काठमाडौं– फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तोलेले उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सदस्यताका लागि आवेदन दिने औपचारिक घोषणा गरेका छन् । राष्ट्रपति निनिस्तोले राजधानी हेलसिन्कीस्थित राष्ट्रपतीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेटोमा सदस्यताका लागि आवेदन दिने घोषणा गरेका हुन् । ‘आज हामी राष्ट्रपति तथा सरकारको विदेश नीति समिति मिलेर फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने निर्णय गरेका छौँ […]

सामाजिक एकता पार्टीको औपचारिक घोषणा

निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ। मंगलवार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो।...

महामन्त्रीमा गगनको औपचारिक घोषणा

नेपाली कांग्रेसका नेता गगन थापाले भोलि शुक्रबारबाट सुरु हुने महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।बिहिबार एक कार्यक्रमको आयोजना गर्दै उनले महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका हुन् । उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै भने– ‘म महामन्त्री हुन्छु÷हुन्न, थाहा छैन, तर यही पार्टीभित्र बसेर योगदान पु¥याउनका लागि मैले महामन्त्री पदमा उम्मेदवारी […]

एनआरएन नेपाल डेभलपमेन्ट फण्डको औपचारिक घोषणा, ८५ प्रतिशत लगानी आइपीओ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा स्थापना गरिएको 'एनआरएन नेपाल डेभलपमेन्ट फण्ड' (एनडीएफ) को औपचारिक घोषणा गरिएको छ।