काठमाडौं । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तालिम लिएका २०३४ जनशक्तिलाई देशभर परिचालन गरेको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका जनशक्तिलाई सशस्त्र प्रहरीले विपद्को प्रतिकार्यका लागि खटाएको हो । सशस्त्र प्रहरीका हरेक युनिटमा जल उत्पन्न प्रकोपको प्रतिकार्यका लागि खोज तथा उद्दारका आधारभूत उपकरणसहित २४ सै घण्टा उद्दार […]