विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा तयारी अवस्थामा सशस्त्र प्रहरी

एकपटकमा २४सैं घण्टा रहने गरी ५ सय ४६ इकाईहरूमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति तयारी हालतमा रहेका छन् ।

सम्बन्धित सामग्री

विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा तयारी अवस्थामा सशस्त्र प्रहरी

एकपटकमा २४सैं घण्टा रहने गरी ५ सय ४६ इकाईहरूमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति तयारी हालतमा रहेका छन् ।

सातै प्रदेशमा सुरक्षा गोष्ठी, बाग्मतीमा आज हुँदै

काठमाडौं, ६ कात्तिक । निर्वाचनअघि सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिने भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन केन्द्रीय सुरक्षा समितिले गोष्ठीको आयोजना गरेको हो । बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सशस्त्र प्रहरी बल मुख्यालयमा हुँदै छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित करिब ३ लाख […]

सातै प्रदेशमा चुनावकेन्द्रित सुरक्षा बैठक

काठमाडौं : गृह मन्त्रालयले सातै प्रदेशमा चुनावकेन्द्रित प्रदेशस्तरीय सुरक्षा बैठक सुरु गर्दैछ।मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्न लागेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले थाहाखबरलाई बताए। आइतबार बाग्मती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठकको सुरुवात हुँदै छ। बिहान १० बजेपछि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा सुरु हुने बैठकको गृहमन्त्री बालकृष्

विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सशस्त्र प्रहरी बलले खटायो टोली

काठमाडौं । सशस्त्र प्रहरी बलले  मनसुनजन्य विपद् व्यवस्थापनका लागि तालिम लिएका २०३४ जनशक्तिलाई देशभर परिचालन गरेको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका जनशक्तिलाई सशस्त्र प्रहरीले विपद्को प्रतिकार्यका लागि खटाएको हो । सशस्त्र प्रहरीका हरेक युनिटमा जल उत्पन्न प्रकोपको प्रतिकार्यका लागि खोज तथा उद्दारका आधारभूत उपकरणसहित २४ सै घण्टा उद्दार […]

विपद् व्यवस्थापनमा सातै प्रदेशमा सशस्त्र प्रहरीका उद्दार टोली खटिए

काठमाडौं, १५ असार । वर्षायाम सुरु भएसँगै तराईका केही स्थान डुबानमा परिसकेका छन् । यो वर्षमा बैशाखदेखि देखिनै वर्षा सुरु भएको हो । विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २ हजार ३४ जनालाई सशस्त्र प्रहरी बलले उद्दार टोली देशभर खटाएको छ । विपद् व्यवस्थापन तालिम लिएका जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यको लागि परिचालन गर्ने भएको […]

सशस्त्र प्रहरी बलले सातै प्रदेशमा खटायो उद्दार टोली

१५ असार, काठमाडौं । विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई सशस्त्र प्रहरी बलले देशभर खटाएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्काका अनुसार विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमाडौं […]

सशस्त्र प्रहरीले सातै प्रदेशमा अस्पताल र विद्यालय सञ्चालन गर्ने

सशस्त्र प्रहरी बलले सातै प्रदेशमा अस्पताल र विद्यालय विस्तार गर्ने भएको छ । आफ्ना कर्मचारीलाई लक्षित गरी सबै प्रदेशमा अस्पताल र विद्यालय विस्तार प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।  सातमध्ये...

सशस्त्र प्रहरीले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौँ, ११ भदौ। सशस्त्र प्रहरी बलले परिचरदेखि इन्सपेक्टरसम्म रिक्त रहेका एक हजार ९५ पदमा विज्ञापन खुलाएको छ । आज (शुक्रबार) गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना मागिएको छ। उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट […]

सशस्त्र प्रहरीले सातै प्रदेशमा प्रतिआतंकवाद सेल बनाउँदै

सशस्त्र प्रहरी ऐन परिच्छेद–२ को धारा ६ मा भएको लसशस्त्र प्रहरी बल, नेपालको गठन र सञ्चालन सम्बन्धी व्यवस्थालाई टेकेर सशस्त्र प्रहरी मूख्यालयले सबै प्रदेश कार्यालयहरूबाट सञ्चालन हुनेगरी प्रतिआतंवकवाद सेल निर्माण गर्न लागेको हो।...

बाँकेमा सशस्त्र प्रहरीको विद्यालय

सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीका सन्ततिलाई सहुलियतमा शिक्षा दिने उद्देश्यले सातै प्रदेशमा विद्यालय