१५ असार, काठमाडौं । विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई सशस्त्र प्रहरी बलले देशभर खटाएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विदुर खड्काका अनुसार विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमाडौं […]