‘ए मेरो हजुर ४’को टिजरमा अनमोल र सुहानाको प्रेमदेखि विछोडको कथा

ब्लकबस्टर सिरिज ‘ए मेरो हजुर’को चौथो श्रृङ्खलाको प्रदर्शन मिति तय गरिएकोे छ । चलचित्रकोे प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई मात्र देख्न सकिन्छ । चलचित्रको टिजरमा यी दुइकोे रोेमान्स र विछोेडको कथा छ । आकर्षक लोकेशन, मन छुने संवाद, अनमोल र सुहानाको केमेष्ट्रीले टिजरलाई […]

सम्बन्धित सामग्री

‘ए मेरो हजुर ४’ फ्लप, अनमोल र सुहानालाई पत्याएनन दर्शकले

काठमाडौं, ८ बैशाख । नयाँ वर्ष २०७९ बैशाख १ गतेबाट नै देशव्यापी रुपमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’ फ्लप भएको छ । युवा स्टारहरु अनमोल केसी र सुहाना थापा अभिनित उक्त चलचित्र फ्लप भएको भन्ने चलचित्र जगतमा चर्चा चलेको छ । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रको निर्देशन झरना थापाले गरेकी हुन् […]

ए मेरो हजुर ४ नयाँ वर्षबाट देशव्यापी

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को बुधबार बेलुका काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा प्रिमियर शो गरिएको छ । प्रदर्शनको पूर्व सन्धयामा यो चलचित्रको प्रिमियर शो गरिएको हो । अभिनेत्री झरना थापाले निर्देशन गरेको यो चलचित्रमा अन्तरजातीय प्रेम कथा प्रस्तुत गरिएको छ । प्रिमियर शोमा सहभागी सिनेकर्मी, […] The post ए मेरो हजुर ४ नयाँ वर्षबाट देशव्यापी appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘ए मेरो हजुर ४’का लागि जी-बबले गाए गीत

काठमाडौं । जी-बब नामले चर्चित र्‍यापर सुदीप भण्डारी अहिले चर्चामा छन् । एएनटीएफ गायन प्रतिस्पर्धाबाट चम्किएका यी तन्नेरी सामाजिक सञ्जालमा भाइरल छन् । जी-बबलाई लिएर नयाँ खबर छ । अनमोल केसी स्टारर ‘ए मेरो हजुर ४’को एउटा गीतलाई उनले गाएका छन् । गीतमा उनकै शब्द र संगीत रहेको जनाइएको छ । अनमोल र जी-बबबीच बुधबार […]

‘ए मेरो हजुर ४’ मा अनमोलकै ‘कोको’ किन?

काठमाडौं: अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ। यस फिल्ममा कुकुरलाई पनि मुख्य भूमिकामा देखाइएको छ। किनकी ट्रेलरमा अनमोल र सुहानाभन्दा कुकुरलाई बढि स्थान दिइएको छ। फिल्ममा कुकुरको प्रयोग गर्नु नयाँ कुरा भएन। तर यस फिल्ममा जुन कुकुर प्रयोग गरिएको…

अनमोल र सुहाना अभिनित 'ए मेरो हजुर ४' को ट्रेलर सार्वजनिक

काठमाडौं : अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको नेपाली फिल्म 'ए मेरो हजुर ४' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ। फिल्ममा अनमोल र सुहाना बाहेक सलोन बस्नेत, रियर राई, लुनिभा तुलाधार, सरोज बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदै गरेको फिल्म चर्चित कन्नड फिल्म 'केजिएफ च्याप्टर २' सँग भिड्दै

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक

काठमाडौं: फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेता अनमोल केसी र सुहाना थापाको प्रेम, रोमान्स र विछोडसम्मको कथालाई देखाइएको छ। फिल्ममा सुहाना र अनमोलका साथै सलोन बस्नेत, रवि गिरी र सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ।…

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज

काठमाडौं । अनमोल केसी र सुहाना थापाको प्रमुख भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सुनिलकुमार थापाले निर्माण गरेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । हिट सिरिज ‘ए मेरो हजुर’को यो चौथो श्रृंखला हो । आगामी वैशाख […]

‘ए मेरो हजुर ४’को ‘सुन्तला’ गीत सार्वजनिक

२४ फागुन, काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’को नयाँ गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ । वसन्त सापकोटाद्वारा संगीतबद्ध गीतमा मेलिना राई र निशान भट्टराईको स्वर रहेको छ । यो डान्सिङ गीतमा अनमोल, सुहाना र सलोन बस्नेत फिचर्ड छन् । गीतमा कविराज गहतराजको नृत्य निर्देशन र सञ्जय लामाको छायांकन […]

ए मेरो हजुर ४’ को शीर्ष गीत सार्वजनिक

नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को शीर्ष गीत ’फूलको थुङ्गा’ सार्वजनिक भएको छ ।राजधानीमा शुक्रबार एक कार्यक्रम गरि फिल्मको गीत सार्वजनिक गरिएको हो । नेपाली रजतपटका स्टार किड्स अनमोल केसी (नायक भवन केसिका छोरा) र सुहाना थापा (नायिका झरना थापाकी छोरी)ले ’ए मेरो हजुर ४’ मा अभिनय गरेका छन् । आज सार्वजनिक भएको गीतमा […]

अनमोल र सुहाना अभिनित ‘ए मेरो हजुर ४’ टीजर लन्च

काठमाडौं, ३० पुस । सुनिल थापाले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’को शुक्रबार टीजर ट्रेलर रिलिज भएको छ । झरना थापा निर्देशित फिल्मको टीजर सार्वजनिक भएसँगै निर्माण टिमले आगामी बैशाख १ गते (अप्रिल १४) गते प्रदर्शन मिति घोषणा गर्ने भएको छ । टीजर ट्रेलर जम्मा १ मिनेट ४४ सेकेन्ड लामो छ । जसमा फिल्मका […]