नेपालमा शाओमीको ‘मी पोर्टेबल ब्लुटुथ स्पिकर १६ डब्लु’ र ‘मीस्मार्ट ब्यान्ड’ लन्च

काठमाडौं । शाओमीले आज मी पोर्टेबल ब्लुटुथ स्पिकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ । अडियो लाइन अपको लागि मी पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट)नेपाली श्रोताहरूलाई विशिष्ट र शक्तिशाली साउन्डका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा थप गरिएको हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ । यसमा एड्भान्स हेल्थ ट्रयाकिङ फिचर्स पनि छन् ।शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मी  पोर्टेबल ब्लुटुथ स्पिकर (१६ वाट) को लन्चले शाओमीक

सम्बन्धित सामग्री

नेपालमा टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । टिभिएस मोटर कम्पनीले नेपालमा टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।  २२५ सिसीको यो मोटरसाइकलमा आधुनिक डिजाइन र प्रविधि अद्वितीय मिश्रय रहेको कम्पनीले जनाएको छ । सहरी क्षेत्रका नयाँ पुस्ताका सवारीचालकहरूका लागि यो मोटरसाइकलल नयाँ सवारी अनुभव दिने कम्पनीको भनाइ छ । मोटरसाइकलमा भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधा रहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यो मोटरसाइकल नेपाली बजारमा ४ लाख ४९ हजार ९०० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  लन्चबारे कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले भने, ‘टिभिएस रोनिन अनस्क्रिप्टेड लाइफस्टाइल राइडरहरूका लागि डिजाइन गरिएको हो । आज टिभिएस रोनिन काठमाडौंमा लन्च गर्न पाउँदा हामी निकै हर्षित छौं र यसले नेपालका धेरै युवा राइडरलाई आधुनिक रेट्रो मोटरसाइकलको सहज सवारप्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौं ।’

पर्पलका दुई नयाँ उत्पादन नेपाली बजारमा

काठमाडौँ – नेपाली ओएम ब्रान्ड पर्पलले हालै दुई नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ । स्वास्थ्य र फिटनेसप्रेमीहरू बीचको ठूलो क्रेजका कारण पर्पलले पर्पल क्राउन प्रिमियम स्मार्टवेयर र पर्पल स्पिकर मोडल (PBS-001) निकै आकर्षक मूल्यमा लन्च गरेको छ। पर्पल क्राउन प्रिमियम स्मार्टवेयर उत्कृष्ट ठूलो डिस्प्ले र ब्लुटुथ कल सुविधाको साथ आउँछ। पर्पल स्पिकर PBS-001 मा उत्कृष्ट […]

गूगल पिक्सेलको नयाँ सिरिज पिक्सल-७ र पिक्सल-७ प्रो अक्टोबरमा आउने

वैशाख २६ काठमाडौं। स्मार्टफोन निर्माताहरुको भिडमा फरक स्थान हासिल गर्न संघर्ष गरिरहेको गूगल पिक्सेलले अर्को सिरिज सार्वजनिक गर्ने भएको छ । गूगलले पिक्सल-७ सिरिजको नयाँ पुस्ताको फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । यस सिरिजमा पिक्सल-७ र पिक्सल-७ प्रो सार्वजनिक हुनेछन । यद्यपि आधिकारिक रूपमा यी फोनहरूको बारेमा कुनै जानकारी भने दिईएको छैन।  तर केही टिपस्टरहरूले पिक्सल-७ सिरिजको बारेमा जानकारी लीक गरेका छन्। पिक्सल-७ र पिक्सल-७ प्रो गत वर्ष आएको पिक्सल-६ र पिक्सल-६ प्रो जस्तै छन्। यी फोनहरूलाई पिक्सल-६ को उत्तराधिकारीको रूपमा चिनिन्छ । नयाँ फोनका क्यामेराहरू फिक्सल-६ जस्तै हुनेछन् । गूगल पिक्सेल-७ स्मार्टफोनमा डुअल क्यामेरा सेटअप हुने बताइएको छ । यसले ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा र १२ एमपी अल्ट्रा वाइड क्यामेरा सेन्सर राखिने छ । पिक्सल-७ प्रो स्मार्टफोनमा ट्रिपल रियर क्यामेरा सेटअप हुनेछ। यसको प्राथमिक क्यामेरा ५० मेगापिक्सल  हुनेछ, साथै १२ मेगापिक्सल  अल्ट्रा-वाइड एंगल सेन्सर र ४८ मेगापिक्सल टेलिफोटो लेन्स हुनेछ ।सेल्फीका लागि फोनमा पञ्च-होल कटआउट दिइने बताइएको छ ।  गुगल टेन्सर प्रोसेसर टिपस्टरका अनुसार पिक्सेल-७ फोनमा ६.३ इन्चको डिस्प्ले हुनेछ। पिक्सल-७ प्रो  मा ६.७ इन्चको डिस्प्ले दिने छ । पिक्सल-७ र पिक्सल-७ प्रो ले गैर- एलपीटीओ  डिस्प्ले पाउनेछ, अर्थात् फिक्सल-७ र पिक्सल-७ प्रो एलपीटीओ  प्यानलको साथ आउनेछ। फोनहरु गूगल टेन्सर प्रोसेसरहरुसँग सुसज्जित हुनेछ। यस सिरिजका फोनहरू स्टर्मी ब्ल्याक, किन्डा कोरल, सोर्टा सीफोम र क्लाउडी ह्वाइट शेडहरूमा आउन सक्छन्। सामाजिक सञ्जालमा एक लीक रिपोर्टमा गूगल पिक्सल-७ सिरिजका फोनहरू आगामी अक्टोबरमा हुने कार्यक्रममा लन्च गरिने बताइएको छ । कार्यक्रममा फोनसँगै गूगल पिक्सेल वाच पनि सार्वजनिक हुनेछ । फोनमा जीपीएस, ब्लुटुथ, वाइफाइ र ओटीजी जस्ता सुविधाहरू पनि छन्। गूगल -६ प्रो स्मार्टफोन गत वर्ष अक्टोबरमा भारतमा लन्च गरिएको थियो।गूगलले यस वर्ष ७ सिरिजका फोन सार्वजनिक गर्न लागेको हो ।

टिभिएस एनटर्क रेस एडिसन २५ जुलाइमा नेपाली बजारमा आउने

टिभिएस एनटर्क १२५ स्कुटर टिभिएस मोटर कम्पनीको उत्पादन हो । २०१८ फेब्रुअरीमा नेपालमा लन्च गरिएको टिभिएस एनटर्क १२५ को स्कुटरले बजारमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमिटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी, स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टील्थ इन्स्पायर्ड स्टाइलिंगलगायत विशेषता रहेको जनाइएको छ ।सन् २०१९ मा यो नेपालको सबैभन्दा छिटो […]

टीभीएस एनटर्क रेस एडिसन ‘वेस्ट इन क्लास’ नाराका साथ नेपाली बजारमा

काठमाडौं ।  टीभीएस मोटरको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले ‘टीभीएस एनटर्क १२५ स्कूटर रेस एडिसन’लाई नेपाली बजारमा भित्र्याउने भएको छ ।टीभीएस एनटर्क रेस एडिसनलाई “Best in class: Pick-up, Power, Performance, Better than FI” नाराको साथ नेपाली बजारमा भर्चुअल लन्च द्वारा जगदम्बा मोटर्सको अफिसियल फेसबुक पेजबाट २५ जुलाई २०२१ को साँझ ५ बजेबाट लन्च गर्ने भएको हो ।टीभीएस एनटर्क १२५ स्कूटरले बजारमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमीटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी,स्पीड रेक

शाओमीको मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मीस्मार्ट ब्यान्ड लन्च

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ ।अडियो लाइनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली श्रोताहरुलाई विशिष्ट र शक्तिशाली सराउंडसाउंड प्रस्ताव गर्नका लागि विशेष रुपमा डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ । अर्कोतर्फ स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा […]

शाओमीको मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मीस्मार्ट ब्यान्ड नेपाली बजारमा

काठमाडौँ / शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ ।  अडियो लाईनअपको लागि नयाँ थप