शाओमीले नेपालमा सार्वजनिक गर्‍यो मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड

 शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ ।  अडियो लाईनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली श्रोताहरुलाई विशिष्ट र शक्तिशाली आउटइस्त्यानडिङ पावरफुल सराउंड साउंड  प्रस्ताव गर्नको लागि विशेष रुपमा डिजाइन गरिएको छ ।  अर्को तर्फ स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ । यो एड्भान्स हेल्थ ट्रयाकिङ्ग फिचर्सहरुले सुसज्जित छ। लन्चको बारेमा शाओमी नेपालका क...