आईपीएल : हैदरावादको लगातार तेस्रो हार, मुम्बई इन्डियन्सले जित्यो

साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रनमा आउट हुँदा विजय शंकरले २८ रन जोडे । विराट सिंहले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । हैदरावादला...

सम्बन्धित सामग्री

आईपीएल : मुम्बई फेरि पराजित, लखनउको जित

काठमाडौं– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार छैटौँ पटक पराजित भएको छ । शुक्रबार मुम्बईस्थित ब्रेबोर्न रंगशालामा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ । २०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन  बनाउन […]

आईपीएलमा मुम्बईको लगातार छैटाैँ हार

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्स लगातार छैटाैँ खेलमा पनि पराजित भएको छ । मुम्बई आज लखनउ सुपर जायन्ट्ससँग १८ रनले पराजित भयो ।मुम्बईमा दुई सय रनको लक्ष्य पाएको मुम्बईले नौ विकेट गुमाएर एक सय ८१ रन मात्रै बनाउन सक्यो । उसका लागि सूर्यकुमार यादवले सर्वाधिक ३७ रन बनाए । बलिङतर्फ लखनउका अवेश खानले तीन विकेट लिए ।मुम्बईले ६ खेल खेलेकोमा अहिलेसम्म कुनै पनि जित निकाल्न सकेको छैन । यसअघि टस हारेर पहिले ब्याटिङको निम्ताे पाएको लखनउले २० ओभरमा चार विकेट गुमाएर एक सय ९९ रन ...

आईपीएल : मुम्बईको लगातार पाँचौँ हार

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मुम्बई इन्डियन्स लिगको खराब प्रदर्शन बुधबार पनि कायम रह्यो र उसले लगातार पाँचौँ हार बेहोर्न बाध्य रह्यो । बिना कुनै अंक मुम्बई १० टिममध्ये अन्तिम स्थानमा छ ।

आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच भिडन्त हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच भिडन्त हुँदैछ । आज राति ७ः४५ बजे मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीचको खेल पुणेमा हुनेछ । लगातार ४ खेलमा हार व्यहोरेको मुम्बई पहिलो जितको खोजीमा रहने छ । अहिलेसम्म मुम्बई अंक विहीन रहँदै पुछारमा रहेको छ । यस सिजनमा जित बिहीन […]

पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्दैछ । प्रतियोगिताको चार खेलमा पराजित भएको मुम्बई आजको खेलमा सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेशको सम्भावना बाँकी राख्न चाहन्छ ।पुनेमा हुने मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । मुम्बई आज पहिलो जितको खोजीमा हुनेछ । मुम्बईले यस अघि लगातार ४ खेलमा हार बेहोरेको छ । यता पन्जाब आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योज

आईपीएलमा आज मुम्बई र पन्जाब भिड्दै

काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ । पुनेमा हुने खेलमा आज मुम्बई इन्डियन्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । चार खेलमा लगातार हार व्यहोरेको मुम्बई आज पहिलो जितको खोजीमा रहेको छ । पन्जाब भने आज तेस्रो जितको […]

आईपीएलमा आज चेन्नई र हैदरावाद तथा बैंगलोर र मुम्बई भिड्दै

काठमाडौं, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावाद प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्स भिड्ने छन् । मुम्बईमा हुने चेन्नई र हैदरावादबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । तिन खेलमा लगातार […]

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् । आईपीएल अन्तर्गत आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल पौने ४ बजे सुरु हुनेछ । आज मुम्बई पहिलो जितको खोजीमा हुनेछ भने राजस्थान लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यस्तै, अर्को खेलमा गुजरात […]

मुम्बई खेलमा फर्कियो, प्लेअफ सम्भावना बलियो

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स लगातार दुई हारपछि जित निकाल्न सफल भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको मंगलबार रातिको खेलमा मुम्बईले पन्जाब किङ्सलाई हरायो ।

आईपीएल प्रिभ्यू : मुम्बई र कोलकाता आज भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइराइडर्सबीचको खेल हुँदैछ । चेन्नईको चेपक स्टेडियममा साँझ नेपाली समयअनुसार ७ः४५ बजे खेल हुनेछ ।कोलकाताले आइतबार रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादलाई रोमाञ्चक खेलमा १० रनले हराएको थियो । कप्तान इयोन मोर्गन आफ्नो जीतको लयलाई कायम राख्न मैदानमा उत्रनेछन् । उता, मुम्बईसँग कोलकातालाई लगातार चौथो खेलमा पराजित गर्ने मौका रहेको छ । गत सिजन दुवै खेलमा मुम्बईले कोलकातालाई हराएको थियो । पहिलो खेलमा मुम्बईलाई रोयल च्यालेन्जर्स