मुम्बई खेलमा फर्कियो, प्लेअफ सम्भावना बलियो

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स लगातार दुई हारपछि जित निकाल्न सफल भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको मंगलबार रातिको खेलमा मुम्बईले पन्जाब किङ्सलाई हरायो ।

सम्बन्धित सामग्री

आईपीएल २०२३ : प्लेअफका लागि ४ टोलीको टुंगो लाग्यो, यी टोलीबीच हुनेछ भिडन्त

इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफका लागि चार टोलीको टुंगो लागेको छ । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको प्लेअफ समीकरण रन रेटमा अन्योलमा परेको थियो तर आरसीबीको टोली गुजरातसँग पराजित भएको थियो, जसका कारण मुम्बई १६ अंकसहित प्लेअफ पुग्ने चौथो टोली बनेको थियो। यद्यपि आरसीबीले पनि १६ अंकमा पुग्ने मौका पाएको थियो र उनको […]

दिल्ली मुम्बईसँग पराजित, बेंगलोर प्लेअफमा

दिल्ली क्यापिटल्सलाई  मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ । शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुबै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो । योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ ।  पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्नेछन् ।  एलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र बेंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।यसअघि दिल्लीले

मुम्बईसँग दिल्ली पराजित, बेंगलोर प्लेअफमा

काठमाडौँ – दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा बेंगलोरले प्लेअफ स्थान बनाएको छ । शनिबार राति पराजित दिल्ली र विजयी मुम्बई दुवै प्लेअफबाट टाढा रहे । तर यो नतिजासँगै मैदान बाहिर रहेको बेंगलोर प्लेअफमा स्थान बनायो । योसँगै आईपीएको प्लेअफ समीकरण पूरा भएको छ । पहिलो क्वालिफायरमा […]

आइपिएल : प्लेअफ पुग्ने लक्ष्यकासाथ आज मुम्बईसँग भिड्दै दिल्ली

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको खेल साँझ ७ : ४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने योजनामा छ । दिल्लीलाई प्लेअफ पुग्न आजको खेलमा जित निकाल्नु पर्ने बाध्यता छ । आजका […]

आइपिएल: बैंगलोरको प्लेअफ संभावना कायमै

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफ संभावना कायम राखेको छ। प्लेअफमा स्थान बनाइसकेको गुजरात विरुद्व बैंगलोरले ८ बल अगाडिनै २ विकेट गुमाएर १ सय ६८ रनको लक्ष्य पुरा गरेको हाे।अब प्लेअफमा स्थान बनाउनका लागि बैंगलोरले दिल्लीको खेलको नतिजा कुर्नु पर्ने छ। दिल्ली शनिबार हुने खेलमा मुम्बई विरुद्व पराजित भएमा बैंगलोर प्लेअफमा पुग्ने छ। दिल्लीले जितको खण्डमा भने बैंग

आइपिएलको प्लेअफ समीकरण पूरा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार भएका लिगका अन्तिम दुई खेलसँगै प्लेअफ समिकरण पूरा भएको हो । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्स प्लेअफमा पुगेका छन् । साविक विजेता मुम्बई इन्डियन्ससँगै पन्जाब किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स लिगबाटै बाहिरिए […]

मुम्बई प्लेअफ नजिक, भर कोलकाताको नतिजामा

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्लेअफ नजिक पुगेको छ । एक खेल खेल्न बाँकी छँदा पाँचौं स्थानमा रहेको मुम्बईले मंगलबार रातिको जितपछि सम्भावनालाई जिवितै पारेको हो ।

राजस्थानमाथि मुम्बईको शानदार जित, प्लेअफ पुग्ने सम्भावना कायमै

इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ ।