प्रदेश सरकार उद्योग मैत्री नीति निर्माण गर्दैछ : मुख्यमन्त्री  केसी

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ले लुम्बिनी प्रदेश र प्रदेशवासीको जीवनलाई समृद्धि बनाउनको लागि उद्योग क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । उनले  प्रदेश सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढाउने बताए ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी र सिमेन्ट उद्योग सञ्चालकका बीचमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारसँग हातेमालो गरी समृद्धि प्रदेश निर्माणका लागि दत्त चित्त भएर लाग्नका लागि अनु

सम्बन्धित सामग्री

कर्णाली सरकार र मध्यपश्चिम विश्व विद्यालयबिच सम्झौता

कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबिच नीति निर्माण तथा अध्ययन अनुसन्धान सम्बन्धी सम्झौता भएको छ ।

कर्णाली सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच अनुसन्धानमा सहकार्य गर्ने सम्झौता

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच नीति निर्माण तथा अध्ययन अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । विश्वविद्यालयमा स्थापना भएको नीति प्रयोगशाला मार्फत प्रदेश सरकारको नीति, अनुसन्धान, विश्लेषण, मूल्यांकन, बहस, पैरवी …

‘भूउपयोगी नीति बनाएर कार्यान्वयन गर्छौँ’

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको भूविविधता रक्षा गर्न भूउपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा यूएन डिपीको नेपालस्थित विज्ञ टोलीसहितको कर्णाली प्रदेशको जोखिम संवेदनशील भूउपयोग नीति तथा योजना सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको भू विविधताको रक्षा गर्न भूउपयोग […]

लुम्बिनी प्रदेश सरकार बजेट कार्यान्वयनमा कमजोर

बुटवल – बजेट कार्यान्वयनमा लुम्बिनी प्रदेश सरकार कमजोर देखिएको छ । आफैले नीति निर्माण गरी कार्यक्रममा राखेका योजनासमेत कार्यान्वयन गर्न नसक्दा प्रदेश सरकार बजेट कार्यान्वयनमा करिब असफल देखिएको हो । प्रदेश र संघको साझा अधिकार सूचीबाट संकलित रकम मध्ये संघीय सरकारलाई बुझाएको करबाट आएको रकमसमेत प्रदेश सरकारले खर्च गर्न सकेन । संघीय सरकारले प्रदान गरेको […]

४४ ऐन निर्माण, ४४ वाचा पूरा भएनन्

२०७४ फागुन ३ गते तत्कालीन २ नम्बर (मधेस प्रदेश) सरकार गठन भएको थियो । मधेस आन्दोलनको राप र तापबाट स्थापना भएको सरकारका मुख्यमन्त्री लालबाबु राउतले १ सय दिने कार्ययोजना, सुशासनसम्बन्धी ११ बुँदे नीति, नीति तथा कार्यक्रमको घोषणा, बजेट घोषणा एवं बाँडफाँड, विभिन्न नीति निर्माण, केन्द्रीय सरकार र स्थानीय तहको सरकारबीचमा पुलको काम, एकआपसमा समन्वय र […]

लागूऔषध नियन्त्रण कर्णाली सरकारको प्राथमिकतामाः कानुनमन्त्री शाही

जुम्ला – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो लागूऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए । युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोत साधन सहितको जनशक्ति व्यवस्थापन,सिमा नाकामा कडाई र सेचतना मुलक कार्यक्रममा जोड दिई लागूऔषध दुव्र्यसनी नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।बुधबार जुम्लामा आयोजित […]

नागरिक जिम्मेवार नबनेसम्म लागूऔषध नियन्त्रण सम्भव छैन : कानुनमन्त्री शाही

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोतसाधन सहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाई र सेचतनामूलक कार्यक्रममा जोड दिएर लागूऔषध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे  ।जुम्लामा आयोजित लागूऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी प्रदेशस्तरी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानुनमन्त्री शाहीले द

नागरिक जिम्मेवार नबनेसम्म लागूऔषध नियन्त्रण सम्भव छैन : कानुनमन्त्री शाही

जुम्ला- कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोतसाधन सहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाई र सेचतनामूलक कार्यक्रममा जोड दिएर लागूऔषध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। जुम्लामा आयोजित […]

कर्णालीमा ‘क्लाइमेट स्मार्ट भिलेज’

जलवायु परिवर्तनका चुनौतीहरुसँग जुध्नका लागि कर्णाली प्रदेशले स्मार्ट भिलेज निर्माण गर्ने भएको छ ।कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले उक्त अवधारण अगाडि सारेको हो । जलवायु परिवर्तनका चुनौतीहरुसँग समग्रमा जुध्नका लागि कार्वन स्मार्ट, वाटर स्मार्ट, इनर्जी स्मार्ट र नलेज स्मार्ट नीति निर्माण गरिएको छ । ती स्मार्ट नीतिका विभिन्न कार्यक्रम समेटेर क्लाइमेट […]