२०७४ फागुन ३ गते तत्कालीन २ नम्बर (मधेस प्रदेश) सरकार गठन भएको थियो । मधेस आन्दोलनको राप र तापबाट स्थापना भएको सरकारका मुख्यमन्त्री लालबाबु राउतले १ सय दिने कार्ययोजना, सुशासनसम्बन्धी ११ बुँदे नीति, नीति तथा कार्यक्रमको घोषणा, बजेट घोषणा एवं बाँडफाँड, विभिन्न नीति निर्माण, केन्द्रीय सरकार र स्थानीय तहको सरकारबीचमा पुलको काम, एकआपसमा समन्वय र […]