लागूऔषध नियन्त्रण कर्णाली सरकारको प्राथमिकतामाः कानुनमन्त्री शाही

जुम्ला – कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो लागूऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए । युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोत साधन सहितको जनशक्ति व्यवस्थापन,सिमा नाकामा कडाई र सेचतना मुलक कार्यक्रममा जोड दिई लागूऔषध दुव्र्यसनी नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।बुधबार जुम्लामा आयोजित […]