१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच नीति निर्माण तथा अध्ययन अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।
विश्वविद्यालयमा स्थापना भएको नीति प्रयोगशाला मार्फत प्रदेश सरकारको नीति, अनुसन्धान, विश्लेषण, मूल्यांकन, बहस, पैरवी …