सुर्खेत : कर्णाली प्रदेश सरकार गठन भएको चार वर्ष पुग्नै लागेको छ। तर नीति निर्माण तहमा भने पछिल्लो दुई वर्ष खासै उल्लेखनीय काम गर्न सकेको छैन। अघिल्ला दुई आर्थिक वर्षमा केही कानुन निर्माण गरेको प्रदेश सभा अहिले सुस्ताउन थालेको हो।
बन्नैपर्ने कानून बनाउनेतर्फ ध्यान नदिँदा दिनानुदिन समस्या झेलिरहेको छ कर्णालीले।…