३० मिटर बाटो नहुँदा भारतबाट आउजाउ गर्नुपर्ने बाध्यता
बर्दिया गुलरिया नगरपालिका–८ बागेश्वरी टोलकी भिमा पुनले बारीमा उत्पादन गरेको तरकारी बेच्न भारतीय बाटो हुँदै गुलरिया आउँदा टेम्पो सहित भारतीय प्रहरीले नियन्त्रणमा लियो । दुई साता अघि उनले ५ हजार भारु भारतीय प्रहरीले नाजायज रकम असुल्दै छाड्यो ।