कामठाडौं : मायाजालको बहानामा लाखौं रकम असुल्दै हिँड्ने गिरोहको दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पुरुषलाई होटलमा बोलाएर गोप्य रूपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने दुई महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।ब्ल्याकमेलिङ गरी पैसा असुलेको आरोपमा महाशाखाको टोलीले सुर्खेत घर भई घट्टेकुलो बस्ने लालसरी शाही र सुर्खेतकै कल्पना हमाललाई पक्राउ गरेको हो। महाशाखाका अनुसार शाहीले कोटेश्वर बस्ने पुरुषलाई सुन्धारास्थित गेस्ट हाउसमा भेट्न बोलाएर कोठामा सँगै बसेको भिडियो गोप्य रूपमा&n